• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रवि लामिछाने सुतेको फोटो फेक ! कि सत्य पोष्ट रास्वपा समर्थक नै सार्वजनिक गरेको खुलासा

नीतिप्रेस by नीतिप्रेस
December 19, 2024
in अन्य, गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ४ पुस ।

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको भनिएको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

हिजो रातिदेखी भाइल बनेको साे फोटोमा रवि लामिछाने सुतिरेको भनिएको भाईरल फोटोमा साइडको टेबलमा उर्दु भाषाको किताब देखिन्छ ।

    फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न कोणमा बहस सुरु भएकाे छ ।

    फोटो पोष्ट गर्दै रास्वपाका नेता कार्यकर्ताले कास्की प्रहरीले रविको गोपनियता र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन भने कतिपयले कास्की प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।

    सिसी क्यामेरा लगाएर रविको चियो चर्को गरेको भनिएको फोटो फेक हुन सक्ने प्रहरीको आशंका छ । कसैको फोटोमा रविको अनुहार मिलाएर रविको बनाएको आशंकामा कास्की प्रहरीले पहिलो पटक सामाजिक सञ्जालमा पोष्ट्याउने व्यक्ति खोज्दैछ ।

    ‘एआईको जमाना छ, फोटो फेक भएको आशंका छ, त्यसैले पहिलो पटक पोष्ट गर्ने मान्छे खोज्दैछौं’ कास्की प्रहरी प्रमुख श्याम ओलियाले भने ।

    अर्को तर्फ फेरी उक्त तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी गरिरहेका छन्।  

    सीसीटिभीको उक्त तस्बिर प्रहरीले नै कसैलाई पठाएको दाबी गर्दै उक्त तस्बिर कुन उद्देश्यका लागि सार्वजनिक गरियो भन्दै प्रश्न गरे । उनले लेखेका थिए, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’

    फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न कोणमा बहस सुरु भयो । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न पनि उठाए । बिहीबार बिहान फेसबुक लाइभमा आएका बोहराले उक्त तस्बिर रविकै भएको बताए । यस पटक भने उनले तस्बिर आफूले सामाजिक सञ्जालमा भेटेको र यो कसरी बाहिरियो भन्दै आफ्नो प्रश्न पुनः दोहोर्‍याए ।

    पछिल्ल्लो समय सो तस्बिर रास्वपा समर्थक डा. निकोलस भुसालले नै आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेको खुलासा भएको छ । भुसालले रवि लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका छन् ।

    Previous Post

    बैंकहरु कठिन परिस्थितिमा चलिरहेका छन्ः गभर्नर अधिकारी

    Next Post

    टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

    Next Post

    टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    No Result
    View All Result

    नीतिप्रेस मिडिया प्रा.लि.

    सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

    कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

    सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

    प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

    हाम्रो टिम

    अध्यक्ष : माधव पाेखरेल

    सम्पादक : रमानाथ पाैडेल

    बजार व्यवस्थापक :शशाङ्क बराल

    फोटो पत्रकार : विवेक पाण्डे

    हाम्रो सम्पर्क

    कार्यालय :

    पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

    फाेन : ०६१–४५०६६०

    इमेल : nitipressonline@gmail.com

    Follow Us

    • Facebook
    • YouTube
    • TikTok
    • अर्थ/वाणिज्य
    • राजनीति
    • जीवनशैली
    • मनोरन्जन
    • विचार
    • धर्म तथा संस्कृति

    © 2024 Powered by Niti Academy

    No Result
    View All Result
    • ताजा अपडेट
    • राजनीति
    • मनोरन्जन
    • ब्यावसायी
    • धर्म तथा संस्कृति
    • मनोरन्जन