• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा सिसीटिभी क्यामेराका बिक्रेतालाई नलेज सेयरिङ

नीतिप्रेस by नीतिप्रेस
January 15, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताका लागि नलेज सेयरिङ प्रोग्राम सम्पन्न भएको छ ।

पोखराको न्यूरोडस्थित आयुशा ईन्टरनेशनलकोे आयोजनामा भएको कार्यक्रममा सिसिटिभी जडान प्रक्रिया, सिसिटिभीका विशेषतालगायतका बारेमा जानकारी गराइएको थियो ।

टेण्डी नेपालका लागि आधिकारीक बिक्रेता हाइटेक इन्टरनेशनलको सहयोग भएको कार्यक्रममा गण्डकी प्रदेशका ८० जना विक्रेता सहभागी थिए ।

कार्यक्रममा हाइटेक इन्टरनेशनलका प्रमुख हरिकुमार श्रेष्ठले हाइटेकले मेमोरी, पेन ड्राइभबाट सुरु गरेको व्यापार, कम्प्यूटर र ल्यापटप र ग्याजेटका प्रोडक्ट इन्पोर्ट र होलसेलको काम गर्दै आइरहेको बताए ।

उनले पछिल्लो समय टेन्डी सिसिटिभी क्यामेराको विक्रीवितरण गर्दै आइरहेको बताए । नेपालमा टेन्डी ब्राण्डले बजार पाइरहेको सन्दर्भमा प्रवर्द्धन गर्दै बिक्री वितरण गर्ने काम गर्दै आइरहेको भन्दै उनले व्यापारको हिसाबले टेण्डी धेरै राम्रो ब्राण्ड बनेको बताए ।

टेण्डी ब्राण्ड क्वालिटीमा राम्रो रहेकाले ग्राहकको रोजाइमा परेको श्रेष्ठको भनाइ थियो । व्यापार गरेर सरकारलाई कर तिर्न आग्रह गर्दै श्रेष्ठले ग्राहक सन्तुष्ट भए प्रोडक्टलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

ब्राण्डकै कारण बजारमा लोकल ब्राण्डका सिसिटिभी क्यामेरा विस्थापित भइसकेको उनको भनाइ छ ।

कार्यक्रममा टेण्डी टेक्नोलोजिस कम्पनी नेपालका लागि सेल्स डाईरेक्टर नवीन भण्डारी र नेपालका लागि आधिकारिक बिक्रेता हाईटेक ईन्टरनेशनलका टेक्निकल म्यानेजर शिव बस्ताकोटीले सिसिटिभी क्यामेराको जडान प्रविधि, हालै बजारमा आएका सिसिटिभी क्यामेराको प्रविधिको बारेमा जानकारी गराएका थिए ।

आयुषा इन्टरनेशनलका सञ्चालक अनिलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेलिकमका सिनियर ईन्जीनियर ई. रामचन्द्र पोखरेल, ओमलाल अधिकारी, हाइटेकका सेल्स एक्जुकेटिभ निर्जल कर्माचार्य, चितवन आइटी शोलुसनका माधव भट्टराईलगायत सहभागी थिए ।

कार्यक्रम सञ्चालन टेक परिनर्स नेपालका डाइरेक्टर सुदीप ओझाले गरेका थिए ।

Previous Post

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव हुने

Next Post

धरान जाँदै गरेको बस दुर्घटना, ११ जना घाइते

Next Post

धरान जाँदै गरेको बस दुर्घटना, ११ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन