• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनकपुर जाँदै गरेको माइक्रो दुर्घटनाः एकको मृत्यु, घाइतेलाई काठमाडौँ लगियो

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in घटना, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । काठमाडौंबाट जनकपुर जाँदै गरेका माइक्रो बिहीबार साँझ सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं १० का ५० वर्षीय निर्मल गुप्ता छन् । दुर्घटनामा गम्भीर घाइते भएका निर्मलको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनालाई थप उपचारका लागि बिहीबार नै काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । बाँकी छ जनाको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ७ कानढुंग्रीस्थित बीपी राजमार्ग सडकखण्डमा बा३ख ८४४५ नम्बरको माइक्रो टायर अचानक पन्चर भएपछि अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

पोखराको मौसम सफा, आज कति छ तापक्रम ?

Next Post

करेन्ट लागेर २७ वर्षीय रोशनको मृत्यु

Next Post

करेन्ट लागेर २७ वर्षीय रोशनको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन