• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बागलुङमा जीप दुर्घटनाः १० जना घाइते, दुई जना गम्भीर

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बागलुङमा गएराति जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । अन्य आठ जनाको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा ढोरपाटन नगरपालिका वडा नं ६ का ६३ बर्षीय काजी कामी र ३८ बर्षीया चलदेवी कामी गम्भीर घाइते भएका हुन् ।

यसैगरी दुर्घटनामा घाइते भई बुर्तिबाङ अस्पतालमा ढोरपाटन-६ का २८ वर्षीया मैया विक, ४५ वर्षीया भद्री छन्त्याल, २९ वर्षीया खीमकुमारी विक, ५४ वर्षीय भीमबहादुर कामी, ६५ वर्षीय फरानी कामी,७२ वर्षीय पुतली छन्त्याल, २४ वर्षीय श्यामबहादुर विक, २६ वर्षीया यमकुमारी विक, ५१ वर्षीय वेलसरा विक, ४२ वर्षीया विष्णुकुमारी सिर्पाली, ४८ वर्षीया विरमा सिर्पाली र २८ वर्षीया तेजिना विकको उपचार भइरहेको छ ।

बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग३च ३८९ नम्बरको जीप ढोरपाटन नगरपालिका वडा नं ६ मा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

सुनको भाउ निरन्तर उकालो, आज पनि ह्वात्तै बढ्यो

Next Post

पृथ्वीनारायण क्याम्पसको प्रमुखमा पाठक नियुक्त

Next Post

पृथ्वीनारायण क्याम्पसको प्रमुखमा पाठक नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन