• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रवासी नेपाली मञ्चले जापानका तीन शहरमा प्रशिक्षण कार्यक्रम गर्ने

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रवासी नेपाली मञ्च जापानले आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष कुलचन्द्र खरेलका अनुसार कार्यक्रम जापानका मुख्य तीन शहरमा हुनेछ । कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल सहभागी हुने बताइएको छ ।

जापानमा रहेका नेपालीसँग प्रवासको चुनौती र राज्यले गर्नुपर्ने सहयोगलगायतका विषयमा अन्तरक्रिया हुने अध्यक्ष खरेलले जानकारी दिए ।

कार्यक्रममा सहभागिताका लागि विभिन्न संघ-संस्थाका नेतृत्वकर्तालाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा मञ्चका सदस्य तथा सल्लाहकारसमेत सहभागी हुने सचिव राजेन्द्र श्रेष्ठले बताए ।

मञ्चले १ फेव्रुअरीमा जापानको नागोया, २ फेव्रुअरीमा टोकियो र ९ फेव्रुअरीमा ओकिनावामा कार्यक्रम गर्ने भएको हो ।

नागोयामा बिहान ११ बजेबाट कार्यक्रम हुने नागोयाका क्षेत्रीय अध्यक्ष नरेश राईले जानकारी दिए । जापानबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय कमिटी सदस्य, पूर्वी एशिया महादेशीय संयोजक, सदस्य, राष्ट्रिय कमिटी सल्लाहकार, चुवु क्षेत्रीय कमिटी नागोया, कान्साई क्षेत्रीय कमिटी ओसाका, क्यूस्यू क्षेत्रीय कमिटी फुकुओका सदस्य कार्यक्रममा सहभागी हुने अध्यक्ष राईले जानकारी दिए ।

यस्तै फेव्रुअरी २ मा टोकियोमा हुने कार्यक्रममा एमाले पोखरेल सहभागी हुनेछन् । आन्तरिक प्रशिक्षण कार्यक्रम बिहान १० देखि ३ बजेसम्म र त्यसपश्चात् जापानवासीसँग खुला अन्तरक्रिया हुने बताइन्छ ।

आन्तरिक प्रशिक्षणमा अन्तर्राष्ट्रिय कमिटी सदस्य, पूर्वी एशिया महादेशीय पदाधिकारी तथा सदस्य, राष्ट्रिय कमिटीका सल्लाहकार, विभागका सदस्य कान्तो क्षेत्रीय कमिटी, गुन्मा क्षेत्रीय कमिटी, तोहोकु क्षेत्रीय कमिटी सेन्दाईका सदस्य सहभागी हुने बताइएको छ ।

यसैगरी ओकिनावामा हुने कार्यक्रममा एमाले केन्द्रीय सदस्य डा. सूर्यप्रसाद पाठक सहभागी हुँदैछन् । कार्यक्रम फेव्रुवरी ९ तारिख दिउँसो १ देखि ५ बजेसम्म हुनेछ ।

कार्यक्रममा ओकिनावा क्षेत्रीय कमिटीका सदस्य, सल्लाहकार, विभागीय र मञ्च संवद्व सदस्यको प्रशिक्षण र त्यसपछि खुला हुनेछ । स्थानीय संघसंस्था, ओकिनावा निवासी नेपालीसँग खुला अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मञ्चका अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा जापान इन्चार्ज सुरेश केसीले जानकारी दिए ।

Previous Post

पोखराको बाराहीचोका ‘कुमारी ब्यूटी’ को स्टोर, अभिनेत्री रीमाद्वारा शुभारम्भ

Next Post

पोखरा महोत्सवका दर्शकलाई नचाइन शान्तारानीले

Next Post

पोखरा महोत्सवका दर्शकलाई नचाइन शान्तारानीले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन