पोखरा । पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पोखराको अमरसिहचोकमा सडक निर्माण कार्य तीव्र बनाइएको छ ।
सडक निर्माणका क्रममा अमरसिंहचोक पूर्णरुपमा सडक अवरुद्ध भएको छ ।
विना सूचना घण्टौँ सडक अवरुद्ध गरिँदा नागरिक मर्कामा परेका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत केही दिन अघि पोखराको कुँडहरचोक नजिकैको ऐतिहासिक ‘पोखरा गेट’ भत्काइएको छ ।
तस्बिर


![पोखराको अमरसिंहचोक सडक पूर्णरुपमा अवरुद्ध [तस्बिर]](https://nitipress.com/wp-content/uploads/2025/01/amarsing-sadak-750x375.jpg)





