• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मिस तामाङको ग्राण्ड फिनाले आज

नीतिप्रेस by नीतिप्रेस
January 25, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, मनाेरञ्जन, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित नवौँ मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज हुँदैछ । ग्राण्ड फिनालेकाे सबै तयारी पूरा भएकाे छ । प्रतियोगिता पोखरा सभागृह हलमा दिउँसो १२ बजे सुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा विशाल काल्तानलगायतका कलाकारको प्रस्तुति रहनेछ ।

प्रतियोगितामा ११ तामाङ समुदायका युवतीको सहभागिता छ । सहभागीमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पूर्णिमा थिङ तामाङ, सुनिता तामाङ, सिसा लामा, सुप्रिया गोले तामाङ, पूर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ छन् ।

प्रतियोगिताको प्रमुख निर्णायकमा चलचित्र निर्देशक तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान र गीतकार तीर्थ तामाङ रहने छन्।

कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित एक लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्पर पाउने बताइन् ।

फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार र सेकेन्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्ने छन् । भ्यूवर्स च्वाइसका रुपमा एक जनाले नगद २० हजार पुरस्कारसमेत प्राप्त गर्ने छन् । 

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।

Previous Post

पाेखरामा टाइगर कप भलिबल च्याम्पियनसिप आजदेखि

Next Post

पाेखराकाे माैसम केही धुमिल, कति छ तापक्रम ?

Next Post

पाेखराकाे माैसम केही धुमिल, कति छ तापक्रम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन