• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा टाइगर कप शुरु, एपीएफ र न्यू डायमन्डको विजयी शुरुआत

नीतिप्रेस by नीतिप्रेस
January 25, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा पाचौँ टाइगर कप च्याम्पियनसिप शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी शुरुआत गरेको छ । एपीएफले थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लबलाई ३-२ सेटले पराजित गरेको हो ।

डिफेन्डिङ च्याम्पियन एपीएफबिरुद्ध ट्राभल इन्क्वारीले पहिलो र दोस्रो सेट आफ्नो पक्षमा परेको थियो ।

दुई सेट गुमाएर दवावमा परेको एपीएफले तेस्रो सेट २५-१९ र चौथो सेट २५-२० ले आफ्नो पोल्टामा पारेसँगै खेल पाँचौं तथा अन्तिम सेटमा धकेलिएको थियो । पाँचौ सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै एपीएफ विजयी भन्यो ।

आजै भएको दोस्रो खेल नेपाल पुलिस क्लबबिरुद्ध टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लबले रोमाञ्चक जित हासिल गरेको छ ।

पुलिसले पहिलो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट २३-२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै कडा प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६-२४ ले आफ्नो पक्षमा पारेका थियो ।

चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५-१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले नै पुलिसलाई १५-१० ले हराएको हो ।

आजै तेस्रो खेल जारी छ । आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबबीचको प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ गरेका हुन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फका खेल आइतबार हुनेछन् ।

प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।

Previous Post

तनहुँमा मोटरसाइकलको ठक्करबाट देवीमायाको मृत्यु

Next Post

पोखरा-६ का चार सय ५० महिलालाई तनाव एवं समय व्यवस्थापन प्रशिक्षण

Next Post

पोखरा-६ का चार सय ५० महिलालाई तनाव एवं समय व्यवस्थापन प्रशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन