• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको हिलप्वाइन्ट माविमा ‘माई सेकेण्ड टिचर एप्स’ शुभारम्भ

नीतिप्रेस by नीतिप्रेस
January 26, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयले आइतबार ‘माई सेकेण्ड टिचर एप्स’ शुभारम्भ गरेको छ ।

विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैशी, सहायक प्राचार्य गंगाराम पौडेल, शिक्षक शिक्षिका, अभिभावकलगायतको उपस्थितिमा माई सेकेण्ड टिचर एप्स शुभारम्भ गरेको हो ।

योसँगै अभिभावकले घरमै बसेर आफ्नो मोवाइलमा विद्यालय र आफ्ना बाबुनानीका गतिविधि अवलोकन गर्न पाउनेछन् ।

कार्यक्रममा माई सेकेण्ड टिचर एप्सका प्रतिनिधिले एप्सबारे जानकारी गराएका थिए ।

सो अवसरमा विद्यालयले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टअन्तर्गत दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफलसमेत सार्वजनिक गरेको सहायक प्राचार्य पौडेलले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीले कम्प्युटरमा बनाएका गेमहरु प्रस्तुत गरिएको थियो । जसमा उत्कृष्ट घोषित भएका कक्षा १२ विज्ञान संकायमा अध्ययनरत अशिम पौडेल, आशिष क्षेत्री, ऐश्वर्या गुरुङ र कक्षा ११ का विपिन हमालले गेमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी अभिभावकले विद्यार्थीका प्रस्तुतिमा निकै चासो दिएर हेरेका थिए ।

विद्यालयका संस्थापक प्राचार्य जैशीको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान संकाय संयोजक कपिल अधिकारीले स्वागत र सहायक प्राचार्य पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०३८ सालमा स्थापित विद्यालयमा हाल आठ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।

Previous Post

पोखरास्थित डेभिडफल्स तत्काल सञ्चालन गरिने

Next Post

टिपरको ठक्करबाट रोकाको मृत्यु, घाइते शाहीको पोखरामा उपचार जारी

Next Post

टिपरको ठक्करबाट रोकाको मृत्यु, घाइते शाहीको पोखरामा उपचार जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन