• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नयाँबजार नेवाः मिसा पुचको अध्यक्षमा कोपिला श्रेष्ठ निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
February 2, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेवाः मिसा पुच पोखरा-९ नयाँबजारको अध्यक्षमा कोपिला श्रेष्ठ निर्वाचित भएकी छन् ।

संस्थाको १३औं साधारणसभा तथा पाचौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समिति उपाध्यक्षमा मीना माकाजु, सचिवमा उषा शिल्पकार, सहसचिवमा अम्बिका मुल्मी, कोषाध्यक्षमा नीशा ताम्राकार छन् ।

यस्तै सदस्यमा लक्ष्मी मुल्मी, सुशिला कर्माचार्य, ईश्वरी श्रेष्ठ, पुनम गुरुङ श्रेष्ठ, जुना श्रेष्ठ ताम्राकार, बिष्णु माया रन्जित, सुशिला प्रधान, श्यामा श्रेष्ठ, पुजा बाटाजु र सुनी प्रधान छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आफू आशन र भाषण भन्दा पनि काम गर्न रुचाउने भएकोले संस्थाका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय नेपाली कला र संस्कृतिमा पहिलो भएकोले नेवारले आफ्नो संस्कार संस्कृति नै जोगाउन आग्रह गरे ।

कार्यक्रममा पोखरा-९ का वडासचिव कुलराज पौडेल, नेवाः मिसा पुच कास्कीका अध्यक्ष संगीता बज्राचार्य, सल्लाहकार शम्भुलाल श्रेष्ठ, ज्येष्ठ नागरिक सम्मानित व्यक्तित्व बेदकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष नीरा श्रेष्ठलगायतले बोलेका थिए ।

साधारणसभाले सचिव मीना माकाजु र कोषाध्यक्ष नीशा ताम्राकारको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

संस्थाकी अध्यक्ष यमुना तझ्या श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कोपिला श्रेष्ठ र सञ्चालन सचिव मीना माकाजुले गरेका थिए ।

Previous Post

कांग्रेस सभापति देउवा आज पोखरा आउँदै, चार दिन पोखरामै रहने

Next Post

टाइगर कपकाे उपाधिका लागि भिडन्त आज हुने

Next Post

टाइगर कपकाे उपाधिका लागि भिडन्त आज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन