• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विद्युत प्राधिकरणको लापर्वाही, तार सार्नेक्रममा करेन्ट लागेर एक युवकको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
February 7, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर । नवलपुरको गैँडाकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका घर भई सीमा कन्स्ट्रक्सनमा कार्यरत ३३ वर्षीय आर्यनसिंह ठकुरी छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा बिहीबार साँझ पुरानो पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा उनलाई करेन्टले झड्का दिएको थियो । उनको विजुलीको पोलमै मृत्यु भएको थियो ।

स्थानीयले विद्युत प्राधिकरणकै गम्भीर लापर्वाहीका कारण घटना भएको दावी गरेका छन् । ‘विजुली बन्द गरेर तार सार्ने काम भइरहेका बेला करेन्ट कसरी लग्यो ?’ स्थानीयको प्रश्न छ ।
ठकुरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Previous Post

आज पोखराको मौसम सफा रहने, तापक्रम २३ डिग्रीसम्म पुग्ने

Next Post

आज सुनको भाउ घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Next Post

आज सुनको भाउ घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन