• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मोटरसाइकलबाट उछिट्टएर त्रिशुली नदीमा खसेका लमजुङका रोहित राना बेपत्ता

नीतिप्रेस by नीतिप्रेस
February 14, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । त्रिशुली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा साविक चन्द्रेश्वर-३ हाल सुन्दरबजार नगरपालिका लमजुङका २७ बर्षीय रोहित राना रहेको खुलेको छ ।

मोटरसाइकलको टुल बक्समा भटिएकाे कागजातमार्फत उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी भारतीय सेनामा कार्यरत रहेको पाइएको छ । मोटरसाइकल रोहित रानाको भएको पुष्टि भए पनि चालक फरक हुन पनि सक्ने प्रहरीले भनाइ छ ।

आज बिहान करिब ११ः३० बजे चितवनबाट मुग्लिनतर्फ आउने क्रममा मुग्लिङ-नारायणगढ सडकखण्डको दुई किलोस्थित चट्टाने भीरबाट उनी खसेका हुन् ।

उनी सवार बागमती प्रदेश ०६-०२प९२०४ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल सडक छेउको बारमा ठोक्किँदा त्रिशुलीमा खसेको प्रहरीको अनुमान छ ।

मोटरसाइकल भने सडकमै पल्टिएको अवस्थामा भेटिएको छ । उनको खोजीकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

Previous Post

द क्लिफमा ‘ट्यान्डम बन्जी’ र ‘मेगाट्रोल’ शुरु, फेब्रुअरी भरी छुटैछुट

Next Post

धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजद्वारा सेतो छडी सहयोग

Next Post

धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजद्वारा सेतो छडी सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन