• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीमा सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम जारी

नीतिप्रेस by नीतिप्रेस
February 17, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम विद्यालय प्रांगणमा जारी छ ।

दुई दिन सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिनको कार्यक्रम उद्घाटन पोखरा-१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष बास्तोलाले देशमा व्यवहारिक शिक्षा अपरिहार्य भएको बताए । उनले व्यवहारिक शिक्षा दिन नसकिए बेरोजगारको संख्या घट्न नसक्ने स्पष्ट पारे । बुद्धको देश नेपाल बुद्धि भएका मानिसको पनि देश हो भन्ने सन्देश दिन आवश्यक रहेको बताए ।

हिसान कास्कीका उपाध्यक्ष विष्णुप्रसाद शर्मा तिमिल्सिनाले पोखरा युनाइटेड एकेडेमी पोखराकै उत्कृष्ट विद्यालय भएको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।

प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, नाटक प्रहशन, कविता प्रस्तुतका साथै स्वस्ती वाचन गरेका थिए ।

पहिलो दिनको कार्यक्रममा कक्षा १ देखि ६ सम्मका वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरेको थियो ।

विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षिका गीतादेवी शर्माले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमअन्तर्गत दोस्रो दिन मंगलबार कक्षा ७ देखि १२ सम्मका विद्यार्थी, उत्कृष्ट शिक्षक, शिक्षिका तथा कर्मचारीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

Previous Post

थोक व्यवसायी समिति कास्कीको अध्यक्षमा सुवेदी निर्वाचित

Next Post

कास्की कांग्रेसले क्रियाशील सदस्यता नवीकरण थप व्यवस्थित र प्रभावकारी बनाउने

Next Post

कास्की कांग्रेसले क्रियाशील सदस्यता नवीकरण थप व्यवस्थित र प्रभावकारी बनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन