• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काठमाडाैँ हेरिटेज र चेन्नई मेराकी रोटरीबीच भागिनी क्लब सम्झौता

नीतिप्रेस by नीतिप्रेस
February 22, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रोटरी क्लब अफ काठमाडौँ हेरिटेज र रोटरी क्लब अफ चेन्नई मेराकी बीच भागिनी क्लब सम्झौता भएको छ । रोटरी क्लब अफ काठमाडौँ हेरिटेजको ‘चार्टड डे’ को अवसरमा आयोजित कार्यक्रममा दुई क्लब बीच एकापसमा सहयोग तथा सहकार्य गर्ने बिषयमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अध्यक्ष हेमाकुुमारी अधिकारी र रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभाना सेल्भीले हस्ताक्षर गरे ।

कार्यक्रकममा रोटरी क्लब डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन, फर्स्ट लेडी सरोजिनी शेरचन, निवर्तमान गभर्नर राजेन्द्र ध्वजु, पूर्वगभर्नर जया राज्यलक्ष्मी शाह, गभर्नर ईलेक्ट बिष्णुबहादुर कार्कीलगायत विभिन्न डिष्ट्रिकका लिडर सहभागी थिए ।

कार्यक्रममा रोटरी क्लब अब चेन्नई मेराकीका अध्यक्ष साराभाना सेल्भी, कार र्‍याली कोअर्डिनेटर कोथाङगी सुचित्रा र कार र्‍याली चेयरम्यान शिवाबाला राजेन्द्रन तथा बिभिन्न क्लबका अध्यक्ष सहभागी थिए ।

कार्यक्रमको संयोजक काठमाडौं हेरिटेजका प्रेसिडेन्ट ईलेक्ट कृष्णप्रसाद शर्माले गरेका थिए भने क्लबका सचिब डा. बुद्धि मल्लले सञ्चालन गरेका थिए ।

उक्त अवसरमा विभिन्न लेख रचना तथा क्लबका गतिविधि समावेश गरिएको काठमाडौँ हेरिटेजको स्मारिका विमोचनसमेत गरिएको थियो ।

चार्टर डेको औपचारिक कार्यक्रम समापनपछि प्लान्टेशन ड्राईभ भन्ने नाराका बबरमहलबाट गोकार्णेश्वरसम्म कार र्‍याली गरिएको थियो भने रोटरी क्लब अफ गोकर्णेश्वरको समेत सहभागितामा राष्ट्रिय सहिद तथा शान्ति पार्क गोकर्णेश्वरमा बृक्षरोपण गरिएको सचिव मल्लले बताए ।

रोटरी क्लब अफ चेन्नई मेराकीका तीन जना सदस्य १४ फेब्रुअरीमा भारतको चेन्नईदेखि वातावरण सम्बन्धित जनचेतना जगाउने उद्देश्यका साथ प्लान्टेशन ड्राईभको नारा लिएर नेपाल भ्रमणमा आएका थिए ।

काठमाडौं हेरिटेजले पनि वातावरण संरक्षणलाई प्राथमिकतामा राखेकोले दुई क्लब बीच भागिनी क्लब सम्झौता भएको मल्लले जानकारी दिए ।

Previous Post

लायन्सलाई समाजसँग जोड्न पोखरामा रिजन सम्मेलन

Next Post

आज अमृत र शुभ बेला परेको छ, सूर्यदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

आज अमृत र शुभ बेला परेको छ, सूर्यदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन