• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पूर्वराजा शाह बागलुङमा, हजारौँ नागरिकद्वारा स्वागत

नीतिप्रेस by नीतिप्रेस
March 5, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले बागलुङ कालिका भगवती मन्दिरमा पूजा-अर्चना गरेका छन् । माघ २७ गतेदेखि पोखरामा रहेका शाह आज बागलुङ पुगेका थिए ।

बागलुङमा उनको भव्य स्वागत गरिएको नागरिक स्वागत मूल समारोह समिति सचिवालय संयोजक एवं राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले जानकारी दिए ।

गिरीका अनुसार पूर्वराजा शाह बागलुङ पुग्दा राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकले स्वागत गरेका थिए ।

शाहका समर्थकले ‘राजा आऊ देश बचाऔँ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दू राज्य कायम होस्’, लगायतका नारा घन्काएका थिए ।

उक्त अवसरमा शाहले आफ्ना शुभेच्छुकसँग संवादसमेत गरेका थिए । उनको धार्मिक स्वागतका लागि विश्व हिन्दू महासंघ बागलुङ अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा पाँच सय एक सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।

पोखरा बसाइका क्रममा शाह फागुन १९ गते सोमबार विन्ध्यवासिनी मन्दिरको दर्शन गरेका थिए । पोखराको गणेशटोदेखि नै यात्रा गरेका शाहलाई हजारौँ नागरिकले स्वागत गरेका थिए ।

यसअघि उनी स्याङ्जा पुगेर शाहबंशीय कुल मन्दिर आलमदेवीमा पूजा गरेका थिए । साथै उनले यस बीचमा पोखराको प्रशिद्ध केदारेश्वर महादेवमणि मन्दिर दर्शन, पोखराको रामबजारस्थित राजा वीरेन्द्रशको शालिक अनावरणसमेत गरेका थिए । उनी पोखराको तालबाराही मन्दिरको महाआरतीमा समेत सहभागी भएका थिए ।

Previous Post

‘कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन’

Next Post

मादीमा वडास्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

Next Post

मादीमा वडास्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन