• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

क्रिस्टल इन्टरनेशनल मन्टेश्वरीको पोखरा भ्रमण वर्ष र महिला दिवस लक्षित कार्यक्रम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
March 8, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ जरेबर, लेकसाइडस्थित क्रिस्टल इन्टरनेशनल मन्टेश्वरी किन्डरवर्ल्डले पोखरा भ्रमण वर्ष २०२५ र ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

भ्रमण वर्षअन्तर्गत पोखरा-१८ स्थित सराङ्गोटमा सहभागी भएको र महिला दिवसअन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको मन्टेश्वरीका प्रबन्ध निर्देशक रीना पौडेलले जानकारी दिइन् ।

पोखरा भ्रमण वर्ष २०२५ लाई गत महिनाबाट शुरु भएको हो ।

सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ महिला मुक्ति, समानता र स्वतन्त्रताको आन्दोलन र प्राप्त अधिकारको स्मरण गर्दै ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस आजदेखि मनाइँदै छ ।

दुवै कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी अभिभावक, शिक्षिकाहरु सहभागी थिए । मन्टेश्वरीले पोखरामा हुने हरेक महत्वपूर्ण गतिविधिमा आफ्नो सक्रिय सहभागिता र विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको छ ।

Previous Post

नेपाल भूतपूर्व सैनिक संघ गण्डकीको अध्यक्षमा भण्डारी निर्वाचित

Next Post

म्याग्दी र बाग्लुङ केन्द्रविन्दु भएर गयाे दुई भूकम्प

Next Post

म्याग्दी र बाग्लुङ केन्द्रविन्दु भएर गयाे दुई भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन