• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल हङकङसँग दुई रनले पराजित

नीतिप्रेस by नीतिप्रेस
March 10, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा। युगाण्डामा भइरहेको चार देशीय टी-२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल हङकङसँग मात्र दुई रनले पराजित भएको हो ।

नेपालले १०१ रनको चुनौती पछ्याउने क्रममा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९८ रन बनायो । कप्तान इन्दू बर्माले सर्वाधिक रन जोड्ने क्रममा ३३ बलमा ३२ रन बनाइन् ।

त्यस्तै पूजा महतोले १९ तथा बिन्दू रावलले १४ रन बनाइन् । त्यस्तै रोमा थापाले अविजित रहँदै १२ बलमा १३ रन बनाइन् । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै हङकङलाई सय रनमै रोक्यो । हङकङले ७ विकेटको क्षतिमा सय रन बनाएको हो । 

कप्तान नताशा माइल्सले ३५ रन बनाइन् । नेपालका लागि ईश्वरी विष्ट र ईन्दू बर्माले समान २-२ तथा पूजा महतो र रचनाकुमारी चौधरीले १-१ विकेट लिइन् । 

यो श्रृंखलामा नेपालले खेलेका तीन खेलमध्ये एक जित र दुई हार बेहोरेको छ । त्यस्तै हङकङले तीन खेलमा दुई जित र एक हार बेहोरेको छ ।

पहिलो चरण सकिएसँगै नेपालले दोस्रो चरणमा बुधबार (मार्च १२) नामिबियाविरुद्ध खेल्नेछ । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । 

त्यस्तै बिहीबार युगाण्डाविरुद्ध र शुक्रबार फेरि हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।  

Previous Post

पोखराको सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्ग बन्ने

Next Post

पोखरामा आज बिहानै भूकम्पको धक्का

Next Post

पोखरामा आज बिहानै भूकम्पको धक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन