• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज प्रदोष व्रत, के-के गर्ने ?

नीतिप्रेस by नीतिप्रेस
March 11, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा। प्रदोष व्रत भगवान् शिवलाई समर्पित एक पवित्र व्रत हो। त्रयोदशी तिथिको साँझ कैलाश पर्वतमा अवस्थित आफ्नो रजत भवनमा भगवान् शिव नाच्ने जनविश्वास छ । यस दिन भगवान शिवले आफ्ना भक्तहरूको सबै मनोकामना पूरा गर्नुहुन्छ।

यो व्रत अत्यन्त शुभ र भगवान् शिवको आशीर्वाद प्रदान गर्दछ। यस व्रतको प्रभावले सबै प्रकारका दोष र कष्ट हट्छन् । त्रयोदशी तिथिलाई भगवान् शिवको आराधनाका लागि उत्तम मानिन्छ । यस दिन भगवान शिवको विशेष पूजा गरिन्छ।

प्रदोष व्रत चन्द्रमासको दुवै त्रयोदशीमा मनाइन्छ, एउटा शुक्ल पक्षमा र अर्को कृष्ण पक्षमा। शास्त्रका अनुसार प्रदोष अवधि सूर्यास्तदेखि दुई घण्टासम्म रहन्छ । यो दिन र रात मिलन को समय हो।यस्तो अवस्थामा यो समय निकै राम्रो मानिन्छ ।

प्रदोष कालमा भगवान् शिवको आराधना पुरा गर्नु आवश्यक छ । यस दिन बिहान स्नान गरी बेलपत्र, गंगाजल, अक्षत, धूप दियोले भगवान शिवको पूजा गर्नुहोस् ।

साँझ फेरि स्नान गरेपछि त्यसै गरी भगवान शिवको पूजा गर्नुहोस्। प्रदोष कालमा घ्यूको दियो बाल्ने । प्रदोषको समयमा भगवान शिवको पूजा नगरी भोजन नगर्नुहोस् । पूजा गरेपछि फलफूल खान सकिन्छ तर नुन खान बन्चित गरिएकाे छ । प्रदोष व्रतको उदयपन त्रयोदशी तिथिमा मात्र गर्नुपर्छ ।

प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।

प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

Previous Post

आज श्रीगणेशको प्रिय दिन अमृत र शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

तनहुँका डा. काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त, को हुन् काफ्ले ?

Next Post

तनहुँका डा. काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त, को हुन् काफ्ले ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन