• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्नपूर्ण लायन्सको अध्यक्षमा सुकल्याण पराजुली निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णको लायन बर्ष २०२५-२०२६ का लागि सुकल्याण पराजुली सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा दुर्गाप्रसाद जोजिजु, द्वितीय उपाध्यक्षमा मुक्ति सुवेदी, तृतीय उपाध्यक्षमा सुरेशकुमार गुरुङ, सचिवमा लीलाबहादुर गुरुङ, कोषाध्यक्षमा प्रदीप राजभण्डारी, सहसचिव सुमन थापा र सहकोषाध्यक्षमा लेखराज हमाल छन् ।

यसैगरी एलसिआएफमा बिष्णुकुमार गुरुङ, सर्भिस चियरपर्सनमा डम्मरसिं गुरुङ, मार्केटिङ चियरपर्सनमा दूधमान गुरुङ, कम्यूनिकेशन चियरपर्सनमा सुरेशबहादुर श्रेष्ठ, सदस्यता बृद्धि चियरपर्सनमा रुद्र घले, टेमरमा विशाल हिराचन, ट्वीलट्वीष्टर होमबहादुर गुरुङ पिराओ चिफमा प्रकाश सुवेदी र क्लब लिडरमा सूर्यप्रसाद बराल चयन भएको निर्वाचन संयोजक बिष्णुकुमार गुरुङले जानकारी दिए ।

क्लबको निर्देशकमा बिष्णु पाण्डे, चिरिञ्जीवी द्धा, डा.प्रदीप घिमिरे, जगन गुरुङ, माइकल कर्माचार्य, ई.शान्तराज बतास, योगराज पौडेल, यदुनाथ अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, रबिसन्स प्रजू, अर्जुन पोखरेल, दिनेश तुलाचन, डा. गोपिलाल श्रेष्ठ, विजय पौडेल तथा सल्लहाकारमा आजाद श्रेष्ठ, ध्रुव श्रेष्ठ, सोनाम साङपो, डा. वसन्त ताम्राकार, नारायण बाटाजू छन् ।

क्लब अध्यक्ष गणेश छविको अध्यक्षतमा भएको कार्यक्रममा कोषाध्यक्ष लिलाबहादुर गुरुङले स्वागत गरेका थिए ।

Previous Post

जुनियर सिटिजन्स एकेडमी प्रिस्कुलको ४६औँ अभिभावक दिवस

Next Post

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौँ : सांसद ज्वाला

Next Post
फाइल तस्बिर

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौँ : सांसद ज्वाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन