• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जुनियर सिटिजन्स एकेडमी प्रिस्कुलको ४६औँ अभिभावक दिवस

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ बुढीबजारस्थित जुनियर सिटिजन्स एकेडमीले प्रिस्कुलको ४६औँ अभिभावक दिवस, युकेजी दीक्षान्त समारोह र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) प्रदीप पराजुलीले अभिभावक र विद्यालयबीचको सहकार्यले बालबालिकालाई उत्कृष्ट सिकाई वातावरण उपलब्ध गराउने बताए ।

उक्त अवसरमा उनले अभिभावकलाई असल अभिभावक बन्ने आठ कुराबारे बुँदागत रुपमा जानकारी गराएका थिए ।

परम्परागत सिकाइ प्रविधि आजको बालबालिकाका लागि उपयुक्त नभएको र अबको पुस्ताले वैश्विक प्रतिस्पर्धात्मक क्षमतासम्म पुग्नुपर्नेमा उनले जोड दिए ।

२१औँ शताब्दीका बालबालिकाका लागि आवश्यक कठिन तथा कोमल सीपको सन्तुलन मिलाउने थिमेटिक शिक्षाको अवधारणामा विद्यालय नरन्तर अघि बढिरहेको पराजुलीले बताए ।

कार्यक्रममा शैक्षिक गतिविधिमा प्रथम, द्वितीय र तृतीया स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका सहायक प्राचार्य टीकाराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक सत्र २ मा विद्यालयका प्राचार्य सुन्दरप्रसाद ढकाल र निर्देशक मुकुण्दप्रसाद वस्तीले बोलेका थिए ।

कार्यक्रममा विद्यालय इन्चार्ज तेसुमाया गुरुङले स्वागत र जेसिए प्रिस्कुलका सुपरभाइजर कमला न्यौपानेले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांगीतिक र सांस्कृतिक नृत्य, संगीत, कथा वाचन र सिर्जनात्मक प्रदर्शन गरेका थिए ।

Previous Post

पोखरास्थित माउन्ट हेभन स्कुलको अभिभावक अभिमुखीकरण

Next Post

अन्नपूर्ण लायन्सको अध्यक्षमा सुकल्याण पराजुली निर्वाचित

Next Post

अन्नपूर्ण लायन्सको अध्यक्षमा सुकल्याण पराजुली निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन