• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरास्थित माउन्ट हेभन स्कुलको अभिभावक अभिमुखीकरण

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
पोखरास्थित माउन्ट हेभन स्कुलको अभिभावक अभिमुखीकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित माउन्ट हेभन इङ्गलिस स्कुलको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी एक सय १० जना अभिभावक सहभागी थिए । उनीहरुलाई थ्री स्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) प्रदीप पराजलीले विभिन्न तीन सेसनमा प्रशिक्षण दिएका थिए ।

पराजुलीले एकीकृत पाठ्यक्रम, बालबालिकाप्रति अभिभावकको भूमिका र बालिबालिकाको मस्तिष्क, हड्डी र मांशपेसीका विषयमा अभिभावकलाई प्रशिक्षण दिएका थिए ।

उनले बालिबालिकाको मस्तिष्क, हड्डी र मांशपेसीका विषयमा बेलैमा सचेत हुन नसके भविष्यमा दूरगामी असर पर्न सक्ने भन्दै अभिभावकलाई सचेत गराए ।

कार्यक्रममा २० जना सक्रिय अभिभावकलाई सम्मानसमेत गरिएको थियो ।

विद्यालयका प्राचार्य याम अधिकारीले कार्यक्रममा सहभागी अभिभावकप्रति आभार व्यक्त गर्दै विद्यालयले आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिवद्धता जनाए ।

अभिभावक र विद्यालयबीचको सहकार्यले बालबालिकालाई उत्कृष्ट सिकाई वातावरण उपलब्ध गराउने उनको भनाइ छ । कार्यक्रमले शैक्षिक रूपान्तरणलाई अझ मजबुत बनाउने प्राचार्य अधिकारीको विश्वास छ ।

सो अवसरमा २० जना अभिभावकले प्रशिक्षक पराजुलीसँग विषयगत अन्तरक्रियासमेत गरेका थिए ।

विद्यालयले इसीइसी प्रणाली तथा थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखरासँग सहकार्यमा बाल केन्द्रित आधुनिक शिक्षण पद्धति अवलम्बन गर्दै आएको छ ।

प्राचार्य अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालय संयोजक सावित्री भट्टराईले गरेकी थिइन् ।

Previous Post

पर्यटन प्रवर्द्धन गर्न पोखराका कपडा व्यवसायी धितालमा

Next Post

जुनियर सिटिजन्स एकेडमी प्रिस्कुलको ४६औँ अभिभावक दिवस

Next Post
जुनियर सिटिजन्स एकेडमी प्रिस्कुलको ४६औँ अभिभावक दिवस

जुनियर सिटिजन्स एकेडमी प्रिस्कुलको ४६औँ अभिभावक दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन