• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा कुँवर

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in गण्डकी प्रदेश, फिचर, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन पोखरा-१७ को अध्यक्षमा फर्सबहादुर कुँवर निर्वाचित भएका छन् ।

संगठनको सोमबार भएको चौथो अधिवेशनले कुँवरलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । कुँवर पूर्व प्रहरी निरीक्षक हुन् ।

संगठनको उपाध्यक्षमा उदमबहादुर कुँवर, सचिवमा कृष्णप्रसाद ढकाल, उपसचिवमा दयाराम गौतम र कोषाध्यक्षमा इन्द्रबहादुर थापा छन् ।

यस्तै कार्यसमिति सदस्यमा गणेशबहादुर कुँवर र होमबहादुर कार्की छन् ।

धर्मदत्त तिमिल्सिना संयोजक, खमबहादुर केसी सदस्य र विक्रम गुरुङ सदस्यसचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

Previous Post

गण्डकी प्रदेशका मुख्यमन्त्री र युएनडीपीका निर्देशकबीच भेटवार्ता

Next Post

खनियाँको रुखबाट खसेर खत्रीको घटनास्थलमै मृत्यु

Next Post

खनियाँको रुखबाट खसेर खत्रीको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन