• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आर्मी बन्याे राष्ट्रिय ह्यान्डबल च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
March 18, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ । प्रतियोगिताको फाइनलमा घरेलु टोली गण्डकीलाई ३७-३२ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । आर्मीका लागि निर्मलबाबु श्रेष्ठ एक्लैले सर्वाधिक १६ गोलको योगदान दिए ।

मंगलबार नै फाइनल अघि भएको सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमीफाइनलमा गण्डकीले एपीएफलाई ४०-३३ र आर्मीले कोशीलाई ५५-३२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

यस्तै तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५-२३ ले हराएको थियो । विजेता आर्मीले नगद एक लाख र उपविजेता गण्डकीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍याे । सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली, एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए ।

विधागत उत्कृष्ट तिनै जनाले जनही पाँच-पाँच हजार रुपैयाँसंगै ट्रफी हात पारे ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिकर्मीले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए ।

खेलाडीले हरेक परिस्थितिमा कसरी खेल्ने र कस्तो खेल्ने भन्ने कुराको प्रदर्शनीसँगै धैर्यता राख्ने हुँदा हरेक नेताले उनीहरुबाट ती कुरा सिके राजनीति र देश विकासका लागि नयाँपन दिन सकिने उनको भनाइ थियो ।

Previous Post

मेयर आचार्यसहित एक सय २६ जना पोखरेली छेन्दुमा

Next Post

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

Next Post
फाइल तस्बिर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन