• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लेखापढी कानून व्यवसायी एशोसिएशन कास्कीको अध्यक्षमा अधिकारी

नीतिप्रेस by नीतिप्रेस
March 24, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति कास्कीको अध्यक्षमा जयलाल अधिकारी निर्वाचित भएका छन् ।

संस्थाको दोस्रो अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा खिमलाल बास्तोला, सचिव ऋषिराज आचार्य, कोषाध्यक्षमा लक्ष्मी सुवेदी, सहसचिव बैकुण्ठ भण्डारी र सहकोषाध्यक्षमा हीरामणि अधिकारी छन्

यस्तै, कार्यसमिति सदस्यमा सन्तोष सुवेदी, कमला दाहाल, कल्पना थापा, सविना गुरूङ, भोजराज भण्डारी, हरि गिरी र पुष्पराज तिवारी छन् ।

संस्थाका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका केन्द्रीय सल्लाहकार रामप्रसाद अधिकारीले गरेका थिए ।

कार्यक्रममा एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, गण्डकी प्रदेश संयोजक सरोज देवकोटा, केद्रीय सचिव हरि शर्मालगायतले बोलेका थिए ।

एशोसिएशनको कास्कीमा पोखरा इकाइ, लेखनाथ इकाइ र यातायात इकाइ रहेको छ ।

Previous Post

आज अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदै

Next Post

आज पनि घट्यो सुनको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज पनि घट्यो सुनको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन