• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चोभार सुख्खा बन्दरगाहा कन्टेरनरहरु आउने क्रम बढ्यो

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चोभार सुख्खा बन्दरगाह कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ ।


जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो । चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख बाइट उषा पोखरेलले तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तुहरु चोभार सुख्खा बन्दरगाहामा पहिला भन्दा धेरै कन्टेनरहरु जाँचपास परिक्षणका लागि आउन थालेको बताउनु भयो । उहाँकाअनुसार गोदामको समेत प्रशस्त व्यवस्था भएकाले व्यवसायीहरुको रोजगाईमा चोभार परेको हुनसक्छ । भन्सार कार्यालयलले छिटो छरितो जाँचपास गर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘तातोपानीबाट जाँचपास हुनका लागि चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनरहरु आएका छन् । जाँचपास प्रयोजनका लागि भनेर ट्रान्जिट मोडुल विधि प्रयोग गरेर तातोपानी र रसुवा नाका समेत खुला गरेको अवस्थामा अहिले कन्टेनरहरु जाँचपास हुने क्रममा वृद्धि हुँदै गएको छ । यो भन्दा पहिले एक महिनाअघि यसै किसिमका कन्टेनरहरु जाँचपाँस गरिसकेका छौं । जुन तातोपानीको रुट प्रयोग गरेर आएका थिए । अर्को कम्पनीले समेत जाँचपासका लागि समान ल्याउन थालिसकेको छ । यसरी तातोपानी, रसुवा नाकाबाट आउने मालबस्तुहरु चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालयबाट जाँचपास परीक्षण हुँदै आएको छ ।’ 
यो आर्थिक वर्षका लागि तोकिएको राजश्वका लक्ष्यहरु हासिल हुनेछन् । जाँचपासका लागि कन्टेनरहरु बढ्दै जाँदा राजश्व संकलनमा वृद्धि हुनेछ । व्यवसायीको दृष्टिकोणबाट हेर्दा जाँचपास गर्दा समान ल्याएर गोदाममा थन्काएर आफ्नो अनुकलता अनुसार जाँचपास गराउन सक्नुहुन्छ । गोदामहरुको उचित व्यवस्था भएका कारणले पनि उहाँहरुलाई पनि सहज हुनेछ ।


शुक्रवार मात्रै डाइरेक्ट बाइ नामक कम्पनीले चोभारमा भन्सार जाँचपासका लागि कन्टेनरहरु ल्याएको थियो । कम्पनीका अध्यक्ष सुशिल थापाले तातोपानी, रसुवागढीमा गोदाम स्पेस कम भएका कारणले पनि चोभार रोज्नु परेको बताउनु भयो । उहाँकाअनुसार ती भन्सारमा क्लीयरिङमा समेत ढिलाइ हुनेगरेको छ । त्यसको कारण रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी हुनु हो ।
उहाँले भन्नुभयो–‘तातोपानी र रसुवागढीमा गोदाम स्पेस कम भएका कारण काठमाडौं रोज्नुपरेको हो । त्यहाँ क्लीयरिङमा समेत ढिलाइ भइरहेको थियो । त्यसमा फास्ट  होला भनेर यहाँ ल्याइएको हो । रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी छ । काठमाडौं जाँचपासका लागि ल्याउँदा सहज भएकाले र विजनेसमा ग्रोथ गर्ला भनेर जाँचपासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको हो ।


उहाँले काठमाडौं जाँचपासका लागि ल्याउँदा सहज भएको र जाँचपास छिटो हुँदा आफ्नो व्यापारमा समेत राम्रो गर्नसक्ने भएकाले जाँचपासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको बताउनु भयो ।

Previous Post

बिआरआई परियोजना रोक्ने प्रयास भयोः महासचिव गुरुङ

Next Post

अर्थतन्त्र बलियो बनाउन वार्षिक ५० लाख चिनियाँ पर्यटक भित्र्याउनेतर्फ लागौँः उपाध्यक्ष पाण्डे

Next Post

अर्थतन्त्र बलियो बनाउन वार्षिक ५० लाख चिनियाँ पर्यटक भित्र्याउनेतर्फ लागौँः उपाध्यक्ष पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन