• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डिसेम्बरदेखि १ लाख ७५ हजार भन्दा बढी सिरियालीहरू घर फर्किए

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


गत वर्ष डिसेम्बर ९ देखि टर्कीबाट कुल १ लाख ७५ हजार ५१२ सिरियालीहरू स्वेच्छाले आफ्नो देश फर्किएका छन् । टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार २०१७ देखि टर्कीबाट फर्किएका सिरियालीहरूको संख्या अब ९ लाख १५ हजार ५१५ पुगेको छ । जसमा ३३ हजार ७३० परिवारहरू छन् । येर्लिकायाले संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको निरीक्षणमा फिर्ता प्रक्रिया पारदर्शी रूपमा व्यवस्थित गरिएकोमा जोड दिनुभयो । प्रक्रियालाई सहज बनाउन, टर्कीले अधिकृत निकास र पुनः प्रवेशलाई अनुमति दिने उपायहरू प्रश्तुत गरेको छ । सिरियामा बसाइँसराइ प्रतिनिधिहरूलाई भूमिमा फर्केकाहरूको निगरानी र समर्थन गर्न खटाएको छ । २०११ मा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियालीहरू आफ्नो देशबाट भागेका थिए । सिरियासँग लामो सीमा साझा गर्ने टर्किए संकटको चरम सीमामा ३६ लाखभन्दा बढी सिरियालीहरूलाई आश्रय दिने प्रमुख शरणस्थान बनेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले देखाएको छ ।

Previous Post

नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर

Next Post

२०२५ मा विश्व व्यापार ०.२ प्रतिशतले घट्ने अनुमान

Next Post

२०२५ मा विश्व व्यापार ०.२ प्रतिशतले घट्ने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन