• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

साउदी डिएमद्वारा तेहरानको भ्रमण, सुनाए इरानका शिर्ष नेतालाई राजाको सन्देश

नीतिप्रेस by नीतिप्रेस
April 18, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


इरानका सर्वोच्च नेता अली खामेनीले बिहीवार तेहरानमा भ्रमणमा रहेका साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीज अल साउदसँग भेट गर्नुभएको छ । बैठकको क्रममा साउदी मन्त्रीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउदको सन्देश सुनाउनु भयो । द्विपक्षीय सम्बन्धलाई सम्बोधन गर्दा खामेनीले दुई राज्यहरू एकअर्काका पूरक हुन सक्ने बताउनु भयो । द्विपक्षीय सम्बन्ध विस्तार गर्न र शत्रुतापूर्ण प्रेरणाद्वारा उत्पन्न विद्यमान चुनौतीहरूलाई पार गर्न दुवै पक्षलाई आह्वान गर्नुभयो । राजकुमार खालिदले आफ्नो तर्फबाट इरानी नेताबाट स्वागत पाएकोमा खुशी व्यक्त गर्नुभयो । इरान र साउदी अरेबियाले अप्रिल २०२३ मा तत्काल लागू हुनेगरी कुटनीतिक सम्बन्ध पुनः शुरु गर्ने औपचारिक घोषणा गर्नुभयो । इरानमा साउदी कुटनीतिक नियोगहरूमा आक्रमणको प्रतिक्रियामा साउदी अरेबियाले २०१६ को शुरुमा इरानसँग कुटनीतिक सम्बन्ध तोडेको थियो । साउदी अरेबियाले एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि यी आक्रमणहरू भएका थिए ।

Previous Post

मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेल मैदान निर्माण हुँदैछः मुख्यमन्त्री पाण्डे

Next Post

इजिप्टले ब्याजदर २२५ आधार बिन्दुले घटायो

Next Post

इजिप्टले ब्याजदर २२५ आधार बिन्दुले घटायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन