• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘एक घर एक धारा’ कार्यक्रमको पूणरुपमा कार्यान्वयन गर्न संसदीय समितिद्धारा सरकारको ध्यानाकर्षण

नीतिप्रेस by नीतिप्रेस
April 30, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले पूर्वाधार विकास तथा पर्यटन उद्योगलाई पर्यावरणमैत्री हुनेगरी नीति तथा कार्यक्रममा समावेश गर्न सरकारलाई सुझाव दिएको छ ।


बुधवार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो सुझाव दिएको हो । बैठकले विदेशी पर्यटकरुलाई नेपाल भ्रमण गर्न उपयुक्त वातावरण सिर्जना गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले अगामी आर्थिक वर्षको बजेटमा कम्तीमा कुनै दुई वा तीन कृषि बालीमा आत्मनिर्भर हुनेगरी ठोस नीति तथा कार्यक्रमको घोषणा गर्न सुझाव दिएको छ । बैठकले कृषि उपजको आयात कम गर्दै लैजाने करमार्फत स्वदेशी कृषि उपजलाई संरक्षण दिँदै कृषि उपजको निर्यातमा जोड दिन समेत सुझाव दिएको छ । बैठकले शुद्ध र पर्याप्त पिउने पानी (एक घर एक धारा कार्यक्रम)को पूर्णरुपमा कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले अगामी आर्थिक वर्षमा जलविद्युत आयोजनालाई पूर्ण प्राथमिकता दिई बुढीगण्डकी, तमोर, उत्तरगंगा, कर्णाली, पश्चिम सेतीजस्ता आयोजनाको निर्माण निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने कार्यतालिका बनाएर अगाडि बढ्न समेत सरकारको ध्यानाकर्षण गरेको छ । त्यस्तै संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न शिक्षा नीतिमा आवश्यक सुधार गरी वैज्ञानिक, व्यवहारिक, सीपमुलक एवं रोजगार मुलक बनाउन सुझाव दिएको छ । 
बुधवारको समिति बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८०÷०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल भएको हो ।

Previous Post

पार्टी एकता रोक्न संरक्षक चौधरीलाई पक्राउ गरियोः प्रवक्ता यादव

Next Post

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र

Next Post

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन