• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ग्याबोनको राष्ट्रपतिमा ब्रिस क्लोटेयर ओलिगुई न्गुमाले गरे शपथ ग्रहण

नीतिप्रेस by नीतिप्रेस
May 5, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।अप्रिल १२ मा भएको राष्ट्रपति चुनावमा ९४.८५ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएका ब्रिस क्लोटेयर ओलिगुई न्गुमाले देशको राजधानी लिब्रेभिलस्थित सिनो गाबोनेस फ्रेन्डशिप स्टेडियममा औपचारिक रूपमा ग्याबोनको राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ ।

संवैधानिक अदालतको अगाडि र संक्रमणकालीन संसदको उपस्थितिमा पदको शपथ ग्रहण गरिएको थियो ।

उद्घाटन समारोहमा लगभग २० अफ्रिकी राष्ट्र प्रमुखहरू उपस्थित थिए ।

गत वर्ष नोभेम्बर १६ मा जनमत संग्रहद्वारा अनुमोदित संविधानअनुसार ग्याबोनेस गणतन्त्रको राष्ट्रपति सात वर्षको कार्यकालको लागि निर्वाचित हुन्छ ।

जुन एक पटक नवीकरण गर्न सकिन्छ ।

Previous Post

रोमानिया राष्ट्रपति चुनावः सिमियन र डान अगाडि

Next Post

सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्र उत्साहित, बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेमा जोड

Next Post

सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्र उत्साहित, बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन