• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चलचित्र ‘पुर्खाको थलो’ पोखरामा प्रदर्शन

नीतिप्रेस by नीतिप्रेस
May 16, 2025
in मनाेरञ्जन, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली चलचित्र ‘पुर्खाको थलो’ जेठ ३ गते शनिबार पोखरास्थित श्रीकृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ ।

ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा. लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो ।

निर्देशक गुरुङले देश छाडेर विदेशिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् ।

यसैगरी निर्माता कुबिना गुरुङले चलचित्रले पुर्खा-प्रेम र थलोप्रतिको आत्मीय सम्बन्धलाई उजागर गर्ने दाबी गरेकी छन् ।

निर्माणमा कुबिना गुरुङसँगै दिल घले, उत्तर बहादुर गुरुङ, खिमकुमारी गुरुङ र जोग माया गुरुङ छन् ।

यस्तै पिटर गुरुङ, खेमेन्द्र गुरुङ र जलन गुरुङले छायाँकनको काम सम्हालेका छन्।

गणेशमान घले, लक्ष्मी गुरुङ, ओम प्रकाश गुरुङमा मुख्य भूमिका रहेको चलचित्रमा डीबी गुरुङ, लालशोभा गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, उत्तरबहादुर गुरुङ, कविता गुरुङ, अमिर गुरुङ, खीमकुमारी गुरुङ, राजेन्द्र अधिकारी, गमबहादुर गुरुङ, जोया गुरुङ, सुन देवी गुरुङलगायतका कलाकारको अभिनय छ ।

गुरुङ चलचित्र उद्योगमा छोटो समयमै प्रभाव छोड्न सफल ओमप्रकाश गुरुङ लामो समयपछि पर्दामा देखिएका छन् । उनको यो चौथो चलचित्र हो ।

चलचित्रको प्रकाश व्यवस्थापन सरोज गुरुङ, गोपी गुरुङ र यम गुरुङले गरेका छन्। भेषभूषा गोमा गुरुङले तयार गरेकी हुन् भने श्रृंगार राजकुमार गुरुङ र जय गुरुङको छ ।

पाश्र्व संगीत बिनोद रसाइलीले दिएका छन्, र संगीत संयोजन गम बहादुर गुरुङ (गोरे) र बिनोद रसाइली नै ले गरेका हुन् ।

त्यस्तै नृत्य निर्देशन नेत्रबहादुर गुरुङले गरेका छन् र ड्रोन छायाँकन सन्देश गुरुङ, सूर्य सुनुवार र पुष्कर थापाले सम्हालेका छन् ।

निर्माण पक्षका अनुसार नेपालमा प्रदर्शनपछि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन पनि हुनेछ । जस अनुसार जुन १ तारिख हङकङ र बेलायतमा र जुलाई ६ तारिख जापानको योकोहामा शहरमा प्रदर्शन हुने बताइएको छ ।

Previous Post

आज महालक्ष्मीको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

पोखरामा दुई करोडको तरबुजा उत्पादन

Next Post

पोखरामा दुई करोडको तरबुजा उत्पादन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन