• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

टर्की र पाकिस्तानले द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने

नीतिप्रेस by नीतिप्रेस
May 27, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफसँग भेट गरेका छन् ।

जसको क्रममा दुई पक्षद्वारा जारी विज्ञप्तिअनुसार द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने प्रतिवद्धता जनाइएको छ ।

टर्कीका राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा दुई देशहरू बीच हरेक क्षेत्रमा, विशेष गरी ऊर्जा, यातायात र रक्षामा सहयोग बढाउन प्रयास गर्ने बताएका छन् ।

आतंकवाद विरोधी कार्यमा टर्की र पाकिस्तान बीच बढ्दो ऐक्यवद्धताले दुवै देशको हितलाई पूरा गर्ने बताउनु भयो । दुवै पक्षले पाँच अर्ब अमेरिकी डलरको व्यापार मात्रा लक्ष्य हासिल गर्न कदम चाल्न जारी राख्नेछन् ।

इस्तानबुल-तेहरान-इस्लामाबाद रेल्वे लाइनको दक्षता सुधार गर्ने महत्वमा जोड दिए । दुवै पक्षले द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ पार्न नजिकबाट काम गर्न जारी राख्ने आफ्नो संकल्पलाई पुनः पुष्टि गरेका छन् ।-न्युज एजेन्सी नेपाल

Previous Post

प्रदेशमा प्रहरी र कर्मचारी समायोजनको कार्य शीघ्र सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री

Next Post

विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का

Next Post

विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन