• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुवेदी कल्याण प्रतिष्ठानको साधारणसभा

नीतिप्रेस by नीतिप्रेस
May 29, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको जिल्ला समितिको पाँचौ साधारण विहीबार पोखरामा सम्पन्न भयो । साधारण सभाले कार्यसमितिको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्‍याे ।

साधारण सभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले संसारभर छरिएर रहेका सुवेदी बन्धुलाई एकै ठाउँमा उभ्याउन प्रतिष्ठान गठन गरिएको र उद्देश्य अनुसार अघि बढिरहेको बताए ।

नेपालमा सबै भन्दा बढी सुवेदी कास्कीमा रहेको र गतिविधि पनि कास्कीमै बढी हुने गरेको उनको भनाइ थियो । उनले सुवेदीहरुको एकता सधैँ चिरस्थायी भइरहनुपर्ने बताए । साथै डिजिटल वंशावली तयार पारिएकाले सबैको साथ सहयोगको उनले अपेक्षा गरे ।

सभाको अध्यक्षता गरेका सुकल्प कास्कीका अध्यक्ष डा. अनिल सुवेदीले एक वर्षको अवधिमा भए गरेका गतिविधि, भावी कार्यक्रमलगायतका विषयमा प्रष्ट पारेका थिए ।

कोषाध्यक्ष भीमप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा गत वर्ष एसईई परीक्षामा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने सरस्वती टीका माविका प्रतिक सुवेदीलाई सम्मान गरिएको थियो ।

संस्थाका पूर्वसचिव पशुपति सुवेदीले आफ्ना बाबुआमा षडानन्द, पूर्णकला स्मृति पुरस्कारको स्थापना गरेर वर्सेनि दुई जना (छात्र र छात्रा) लाई पुरस्कारको व्यवस्था गर्दै आएका छन् ।

ग्त वर्षको एसईईमा छात्रातर्फ अमरसिंह माविकी समृद्धि सुवेदी यसअघिनै पुरस्कृत भइसकेकी छन् । पुरस्कारको राशी जनही पाँच हजार रुपैयाँ छ । पुरस्कार दाता पशुपति सुवेदीलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

साधारणसभामा सम्मानित व्यक्तित्व पशुपति सुवेदी, सुकल्प केन्द्रीय सदस्य ओम सुवेदी, प्रदेश उपाध्यक्ष देवी सुवेदी, केन्द्रीय सल्लाहकार चक्रपाणि सुवेदी, सदाशिव सुवेदी समाजका सचिव शिवप्रसाद सुवेदी, सिम्पाली इकाई अध्यक्ष बैकुण्ठ सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

सुकल्प कास्कीका उपाध्यक्ष मनहरी सुवेदीले स्वागत र सचिव महेन्द्र सुवेदीले संचालन गरेका थिए ।

Previous Post

‘गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाऔँ’

Next Post

मर्दीखोलामा डुबेर दुई बालकको मृत्यु

Next Post

मर्दीखोलामा डुबेर दुई बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन