• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वडासचिव मिलन केन्द्रको अध्यक्षमा झंकनाथ पौडेल निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
May 29, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । वडासचिव मिलन केन्द्र नेपालको अध्यक्षमा झंकनाथ पौडेल निर्वाचित भएका छन् ।

संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी पोखरा महानगरपालिका वडा नं ८ का सचिव हुन् ।

संस्थाको उपाध्यक्षमा अर्जुन लामिछाने, सचिवमा युवराज पौडेल, सहसचिवमा सुदीप चापागाईँ, कोषाध्यक्षमा दुर्गा न्यौपाने छन् ।

यस्तै कार्यसमिति सदस्यमा लक्ष्मण शर्मा, कृष्णप्रसाद शर्मा, खुमलाल लामिछाने, बुद्धिप्रसाद लामिछाने, शिवहरी शर्मा, हरिमाया खत्री, बलराम सापकोटा र राजु पौडेल छन् ।

कास्कीका पाँच वटै स्थानीय तहका ७२ वटै वडामा कार्यरत वडा सचिवहरुबीच बन्धुत्व र भाइचाराको सम्बन्ध स्थापित गरी वडा कार्यालयको कार्यविधि, पद्धति, प्रक्रियामा एकरूपता र सरलता ल्याउने उद्देश्यका साथ २०७८ सालमा मिलन केन्द्रको गठन भएको थियो ।

Previous Post

मर्दीखोलामा डुबेर दुई बालकको मृत्यु

Next Post

आज महालक्ष्मीको प्रिय दिनमा लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज महालक्ष्मीको प्रिय दिनमा लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन