• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘न घाम न जून’ लिएर आए धर्मराज

नीतिप्रेस by नीतिप्रेस
June 7, 2025
in कला-साहित्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । साहित्यकार धर्मराज पौडेल ‘अल्पायु’ को दोस्रो कृति मुक्तक संग्रह ‘न घाम न जून’ लोकार्पण भएको छ ।

लेखनाथ साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उक्त कृति लोकार्पण गरेका हुन् ।

कृतिका बारेमा डा. लक्ष्मीशरण अधिकारीले चर्चा गरेका थिए । अधिकारीले पौडेलको लेखन शैली र काव्यमा रहेका गहिराइका बारेमा चर्चा गरे ।

अधिकारीले भने, ‘उनको लेखन सृजनामा एकदमै गहिरो प्रभाव परेको छ, उनका काव्यहरू नेपाली साहित्यमा एक नयाँ धाराको प्रतिनिधित्व गर्छन् ।’

प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रतिभा शर्मा तिमिल्सिनाले स्रष्टा परिचय र सञ्चालन कवि अम्बिका प्रसाद भट्टराईले गरेका थिए ।
समारोहमा अग्रज साहित्यकार सूर्य खड्का बिर्खची, पत्रकार कृष्णप्रसाद बास्तोला, प्रा.डा. यामबहादुर क्षेत्री, कलाकार यादवचन्द्र भुर्तेललगायतका साहित्यिक तथा सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व सहभागी थिए ।

स्रष्टा पौडेल गीतञ्जली साहित्य परिवार, हनिफ मियाँ वाङमय प्रतिष्ठानलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । पोखरा महानगरपालिका वडा नं १३ निवासी पौडेलले २०६९ मा ‘अखण्ड दीप’ प्रकाशित गरेका छन् ।

Previous Post

पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ : प्रदेश प्रमुख भट्ट

Next Post

पोखरीमा डुबेर महसुस र सुजलको मृत्यु

Next Post

पोखरीमा डुबेर महसुस र सुजलको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन