• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक

नीतिप्रेस by नीतिप्रेस
June 16, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पोखरा महानगरपालिका वडा नं २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक परेको छ ।

वडाध्यक्ष अधिकारीकी माता अम्बिका अधिकारीको ८२ बर्षको उमेरमा आइतबार निधन भएको हो ।

केही दिन अघि बिरामी परेपछि अम्विकालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको आइतबार निधन भएको नेपाली कांग्रेस पोखरा-२४ का सभापति प्रतापबहादुर कार्कीले जानकारी दिए ।

अधिकारीका श्रीमान् बमबहादुर अधिकारीसहित पाँच छोरा र एक छोरी छन् । छोराहरु धनबहादुर, गणेशबहादुर, मीनबहादुर, भरतबहादुर र रामबहादुर तथा छोरी देवका अधिकारी थापा छन् ।

उनका काइँला छोरा भरत पोखरा-२४ को वडाध्यक्ष हुन् भने साइँला छोरा मीनबहादुर ब्यवसायी हुन् ।

स्व. अम्विकाको सोमबार बिहान पोखराको गाईघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिक शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, शारदा पौडेल, गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापा, सांसद प्रकाश बराललगायतले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Previous Post

रतनपाण्डे माविमा स्वास्थ्य शिविर तथा विद्यार्थी सम्मान

Next Post

प्रगतिशील लेखक संघ गण्डकीको सचिवालय अध्यक्षमा उपाध्याय

Next Post

प्रगतिशील लेखक संघ गण्डकीको सचिवालय अध्यक्षमा उपाध्याय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन