• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्याङ्जा उपाधिनजिक

नीतिप्रेस by नीतिप्रेस
June 16, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्याङ्जा गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आज भएको खेलमा तनहुँलाई २९ रनले हराउँदै स्याङ्जा फाइनल प्रवेश गरेको हो ।

स्याङ्जालाई फाइनले पुर्याउन कप्तान सन्दीप क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । शतक बनाउनबाट एक रनले चुकेका सन्दिपले ६६ बलमा छ चौका र आठ छक्कासहित ९९ रनको योगदान दिए ।

स्याङ्जाले दिएको एक सय ८८ रनको चुनौती पूर्ण योगफल प्रस्तुत गरेको थियो । जसमा तनहुँ एक सय ५९ रनमै समेटिंदा स्याङ्जा २९ रनले विजयी भएको हो ।

यता, आजै भएको अर्को खेलमा बागलुङले म्याग्दीलाई आठ विकेटले पराजित गरेको छ । समूह एको लिग चरणको अन्तिम खेलमा बाग्लुङ तीन खेलमा दुईमा हार र एकमा जित गरी दुई अंकका साथ समूहमा तेस्रो स्थानमा रहँदा म्याग्दी अंक विहीन बन्न पुग्यो ।

मंगलबारबाट समूह ‘बी’ अन्तर्गतका खेल सञ्चालन हुनेछन् । जसमा पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच हुनेछ । समूह बीको विजेताले उपाधिका लागि स्याङ्जासँग प्रतिस्पर्धा गर्नेछ ।

Previous Post

प्रथम गण्डकी लोक तारामा १८ जना भिड्दै

Next Post

चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवच : प्रदेश प्रमुख भट्ट

Next Post

चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवच : प्रदेश प्रमुख भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन