• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तीन जना सवार मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु, एक गम्भीर

नीतिप्रेस by नीतिप्रेस
June 23, 2025
in घटना, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । धनुषामा आज बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको विदेह नगरपालिका वडा नं ५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा शहीदनगर नगरपालिका वडा नं ८ नाथपट्टीका ३० वर्षीय अजय मण्डल र विषरभोराका २० वर्षीय अमितकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार मण्डलको घटनास्थलमै र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ज्यान गएको भएको हो ।

साथै सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

परिचय खुल्न नसकेका उनको अवस्था गम्भीर छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Previous Post

बजेट पास गर्न एमालेको ह्वीप

Next Post

मोटरसाइकल दुर्घटनामा तनहुँका रानाभाटको मृत्यु

Next Post

मोटरसाइकल दुर्घटनामा तनहुँका रानाभाटको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन