• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वार्ताबाट क्षेत्रीय सुरक्षा पुनःस्थापित गर्न इजिप्ट र इरानको आग्रह

नीतिप्रेस by नीतिप्रेस
June 26, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका इरानी समकक्षी मसूद पेजेश्कियानले बुधवार फोन वार्तामा क्षेत्रीय स्थितिबारे छलफल गर्नुभएको छ ।

वर्तमान संवेदनशील परिस्थितिमा क्षेत्रीय सुरक्षा प्रवद्र्धन गर्न व्यापक राजनीतिक समाधानहरू अगाडि बढाउनु आवश्यक रहेको दुई नेताहरुको भनाइ छ ।

दुई नेताहरूले वासिङ्टन र तेहरान बीचको आणविक कार्यक्रममा वार्ता पुनः शुरु गर्ने महत्वलाई दोहो¥याएका छन् । मध्य पूर्वमा आम विनाशकारी हतियारमुक्त क्षेत्र स्थापनालाई प्रवद्र्धन गर्ने आवश्यकतामा जोड दिएका छन् ।

सिसीले कतारमा रहेको अमेरिकी आधारलाई लक्षित गरी हालै गरिएको इरानी क्षेप्यास्त्र आक्रमणलाई इजिप्टले अस्वीकार गरेको कुरालाई पुनः पुष्टि गर्नुभयो ।

Previous Post

पोखरामा आजदेखि प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता

Next Post

स्पेनी अर्थतन्त्र ०.६ प्रतिशतले बढ्यो

Next Post

स्पेनी अर्थतन्त्र ०.६ प्रतिशतले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन