• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीका सहायक प्राचार्य चापागाईंलाई मातृशोक

नीतिप्रेस by नीतिप्रेस
June 26, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीका सहायक प्राचार्य गोविन्द चापागाईंलाई मातृशोक परेको छ ।

उनकी ममतामयी माता लीलावती चापागाईंको ८७ वर्षको उमेरमा गत सोमबार बिहान पोखरा महानगरपालिका वडा नं १४ चाउथेमा निधन भएको हो । उनी केही समयदेखि मुटु र मृगौलाको समस्याबाट पीडित थिइन् ।

लीलावतीका पति त्रिलोचन चापागाईंको करिब ३२ वर्ष अघि नै निधन भइसकेको छ ।

उनका पाँच छोराहरु गिरधारी, पदम, लालु, गंगाधर, गोविन्द चापागाईं छन् । यस्तै तीन छोरी तुलसी, लीला र बेलकुमारी छन् ।

यसैबीच सहायक प्राचार्य चापागाईंकी ममतामयी माताको निधनप्रति पोखरा युनाइटेड एकेडेमीले गहिरो दुःख व्यक्त गरेको छ ।

विद्यालयका प्राचार्य बयानबहादुर गोदारले एक शोक विज्ञप्तिमार्फत लीलावतीको निधनले आफू र विद्यालय परिवार अत्यन्तै मर्माहत एवं स्तव्ध भएको उल्लेख गरे ।

लीलावतीको ब्रम्हलीन आत्माको वैकुण्ठवासको कामना गर्दै प्राचार्य गोदारले शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै समवेदना गरेका छन् ।

Previous Post

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि एउटै आयोग बनाउनुपर्छः मन्त्री अधिकारी

Next Post

फेवाताल क्षेत्रमा तीन सय ६० वटा स्तम्भ गाडियो

Next Post

फेवाताल क्षेत्रमा तीन सय ६० वटा स्तम्भ गाडियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन