• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजरायल–इरान युद्धविरामपछि इजिप्ट र बेलायतद्वारा कुटनीतिक मार्ग अपनाउन आग्रह

नीतिप्रेस by नीतिप्रेस
June 27, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
इजरायल–इरान युद्धविरामपछि इजिप्ट र बेलायतद्वारा कुटनीतिक मार्ग अपनाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र बेलायती प्रधानमन्त्री केयर स्टारमरले बिहीवार इजरायल र इरान बीचको हालैको युद्धविरामको बारेमा छलफल गर्नुभएको छ ।

टेलिफोन वार्ताका क्रममा संकटको शान्तिपूर्ण समाधानको लागि कुटनीतिक मार्ग अपनाउन आग्रह गर्नुभएको छ ।

दुई नेताहरूले संकटको शान्तिपूर्ण समाधानको लागि वार्ताको टेबलमा फर्कने र सैन्य बलको सहारा लिनबाट टाढा रहने आवश्यकतामा जोड दिनुभयो ।

आफ्नो तर्फबाट स्टारमरले क्षेत्रीय स्थिरता प्रवद्र्धनमा इजिप्टको भुमिकाको प्रशंसा र्गाुभयो ।

दुई नेताहरूले कायरो र लण्डन बीचको द्विपक्षीय सम्बन्धको बललाई पनि जोड दिनुभएको छ ।

Previous Post

ट्रम्पले लोकतन्त्रको आधारभूत सिद्धान्तहरूलाई कमजोर बनाए : बाराक ओबामा

Next Post

टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

Next Post
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन