• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ट्रम्पले लोकतन्त्रको आधारभूत सिद्धान्तहरूलाई कमजोर बनाए : बाराक ओबामा

नीतिप्रेस by नीतिप्रेस
June 27, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै युवाहरूलाई देश बचाउन अपील गरेका छन् ।

ओबामाले ट्रम्प सरकारको आलोचना गर्दै अमेरिकी सरकार चलाउनेहरूले लोकतन्त्रको आधारभूत सिद्धान्तलाई कमजोर बनाइरहेको बताउँदै भनेका थिए, लोकतन्त्रमा सरकार बाहिर र भित्र दुवैबाट गलत कुराको विरोध हुनु आवश्यक छ, तर अब यो भइरहेको छैन ।

ओबामाले अमेरिकाको तुलना हंगेरी जस्ता देशसँग गरे, जहाँ चुनाव हुन्छ, तर त्यहाँ जनताको आवाजलाई साँच्चै सम्मान गरिँदैन र नेताहरूले मनमानीपूर्वक काम गर्छन् । उनले चेतावनी दिँदै अमेरिका पनि अब यस्तै बाटोमा अघि बढिरहेको चेतावनी दिदै देशमा कानून र लोकतन्त्रको वास्तविक भावना कमजोर हुँदै गइरहेको बताए ।

ओबामाले २०२० को राष्ट्रपति चुनावको उदाहरण दिदै हारेका डोनाल्ड ट्रम्पले धोखाधडीको झूटा आरोप लगाएको बताए ।

ओबामाले रूसी राष्ट्रपति पुटिन र उनको केजीबी (जासूसी एजेन्सी) को उदाहरण दिँदै भने, ‘कुनै नेताले बारम्बार झूट बोलिरहेको छ कि छैन वा राष्ट्रपतिले चुनाव हारेको छैन, तर जितेको दाबी गरिरहेको छ कि चुनावमा धाँधली भएको छ भन्ने कुराले फरक पार्दैन तर जब एउटै नेताले चुनाव जित्छ, त्यो धाँधली अचानक गायब हुन्छ, जब मानिसले सत्यलाई त्याग्छन्, तब तानाशाही फस्टाउँछ ।’

ओबामाले अमेरिकाको एक प्रमुख राजनीतिक दल (रिपब्लिकन पार्टी) मा यस्तै भइरहेको बताए । धेरै नेताहरूलाई थाहा छ, अहिले भनिएका कुरा सत्य होइनन्, तर पनि तिनीहरू सबै कुरा ठीक र सत्य छ जस्तो ढोंग गर्छन्, जुन एकदमै खतरनाक अवस्था भएको उनको टिप्पणी छ ।

ओबामाले आफू अझै पनि आशावादी रहेको बताउँदै भने, ‘गलत कुराविरुद्ध क्रोध आवश्यक छ, तर परिवर्तन ल्याउनको लागि, एकताबद्ध सोच आवश्यक छ, ती मानिसहरूसँग पनि कुरा गर्नुपर्नेछ जो तपाईंसँग सबै कुरामा सहमत छैनन्, तर केही कुरामा सहमत हुन सक्छन् ।’ -एभरेष्ट न्यूज एजेन्सी,

Previous Post

इरानले अमेरिकाको गालामा थप्पड हान्यो : खामेनी

Next Post

इजरायल–इरान युद्धविरामपछि इजिप्ट र बेलायतद्वारा कुटनीतिक मार्ग अपनाउन आग्रह

Next Post

इजरायल–इरान युद्धविरामपछि इजिप्ट र बेलायतद्वारा कुटनीतिक मार्ग अपनाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन