• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कंगो र रुवाण्डाबीच अमेरिकामा शान्ति सम्झौतामा हस्ताक्षर

नीतिप्रेस by नीतिप्रेस
June 28, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रजातान्त्रिक गणतन्त्र कंगो र रुवाण्डाले शुक्रवार वाशिंगटनमा एक व्यापक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

ग्रेट लेक्स क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

हस्ताक्षर समारोहमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, कंगोका विदेशमन्त्री थेरेसे वाग्नेर र रुवाण्डाका विदेशमन्त्री ओलिभियर न्दुहुंगिरेहे, अफ्रिकी संघ, कतार राज्य र अमेरिकी कंग्रेसका वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।

सम्झौताले क्षेत्रीय अखण्डताको सम्मान गर्ने, शत्रुता रोक्ने, सशस्त्र सेनाहरूलाई निःशस्त्रीकरण गर्ने र सशस्त्र गैर–राज्य सशस्त्र समूहहरूलाई सशर्त एकीकृत गर्ने प्रतिवद्धताहरूको रूपरेखा प्रश्तुत गर्दछ । यसले संयुक्त सुरक्षा समन्वय संयन्त्र पनि स्थापना गर्दछ ।

शरणार्थीहरू र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको फिर्तालाई सहज बनाउँछ । मानवीय पहुँच सुनिश्चित गर्दछ ।

अनुसूचीले रुवाण्डाको मुक्ति उपायहरू उठाउने प्रावधानहरू सहित डेमोक्रेटिक फोर्सेस फर द लिबरेशन अफ रुवाण्डा (ँम्ीच्) को तटस्थताको लागि परिचालन योजनाको विवरण दिन्छ । समारोहमा बोल्दै न्दुहुंगिरेहेले सम्झौताको बाटो खोल्न कतारको मध्यस्थतालाई श्रेय दिनुभयो ।

अफ्रिकी संघको नेतृत्वमा क्षेत्रीय समर्थनलाई प्रकाश पार्नुभयो । हस्ताक्षर भएसँगै सम्झौता तुरुन्तै लागू भएको छ ।

Previous Post

इरान र गाजाको समर्थनमा हुथी नियन्त्रित क्षेत्रमा हजारौं यमनीहरूले जुलुस

Next Post

पोखराको लेखनाथमा बस पल्टियो

Next Post

पोखराको लेखनाथमा बस पल्टियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन