• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अफगानिस्तानद्वारा १३० क्षेत्रमा पूर्ण आत्मनिर्भरता घोषणा

नीतिप्रेस by नीतिप्रेस
June 30, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अफगानिस्तानले १३० क्षेत्रमा पूर्ण आत्मनिर्भरता हासिल गरेको छ ।

थप १०० क्षेत्रमा आंशिक आत्मनिर्भरताको सम्पर्कमा आएको बताएको छ ।आर्थिक मामिलाका लागि कार्यवाहक उपप्रधानमन्त्रीको कार्यालयले देशभर लगभग ६ हजार औद्योगिक कारखानाहरू आधिकारिक रूपमा सञ्चालनमा रहेको बताएको छ । जसले १३० क्षेत्रमा देशको पूर्ण आत्मनिर्भरताको उपलब्धिमा योगदान पु¥याएको छ । देश अन्य १०० क्षेत्रमा आंशिक आत्मनिर्भरतामा पुगेको छ ।

घरेलु उत्पादन बढाउन र आयातमा निर्भरता घटाउने सन्दर्भमा उल्लेखनीय प्रगति गर्दै कारखानाहरूले हाल पीठो, तेल, नुन, औषधि, फलाम, सिमेन्ट, स्टील, रासायनिक उत्पादनहरू, उपभोग्य वस्तुहरू र अन्य सहित लगभग ५७० प्रकारका सामानहरू उत्पादन गर्छन् ।

यी कारखानाहरूमा लगभग १ लाख ३५ हजार अफगानी नागरिकहरू प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

लामो समयसम्मको द्वन्द्व, अन्तर्राष्ट्रिय प्रतिवन्ध र पूर्वाधारको अभावका कारण अफगानिस्तानको अर्थतन्त्रले वर्षौंदेखि चुनौतीहरूको सामना गरिरहेको छ ।

अगस्ट २०२१ मा अफगान अन्तरिम सरकारले सत्ता सम्हालेदेखि यसले गरिबीग्रस्त देशभर दीर्घकालीन दिगोपन निर्माण, आर्थिक लचिलोपनलाई बलियो बनाउन र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रयासहरू शुरु गरेको छ ।

Previous Post

संसदले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भएनः प्रमुख सचेतक घिमिरे

Next Post

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- डाक्टर बन्ने चाहना छ

Next Post

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- डाक्टर बन्ने चाहना छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन