• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतको तेलंगाना रासायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

नीतिप्रेस by नीतिप्रेस
July 2, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । दक्षिणी भारतीय राज्य तेलंगानामा एक रासायनिक कारखाना भित्र भएको ठूलो विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।

३० भन्दा बढी घाइते भएका छन् । तेलंगानाको राजधानी हैदराबादबाट लगभग ४८ किलोमिटर उत्तरपश्चिममा रहेको संगारेड्डी जिल्लाको पाशामिलाराम औद्योगिक क्षेत्रमा सोमवार विस्फोट भएको थियो ।

अधिकारीहरूकाअनुसार सिगाची रासायनिक उद्योगको माइक्रोक्रिस्टलाइन सेल्युलोज सुकाउने एकाइमा सोमवार बिहान ९ः४८ बजेतिर विस्फोट भएको थियो ।

अधिकांश शवहरू चिन्न नसकिने गरी जलेकाले, अधिकारीहरूले पोस्टमार्टम र डीएनए नमूना सङ्कलनमा सहयोग गर्न हैदराबादको उस्मानिया जनरल अस्पतालबाट विशेष फोरेन्सिक टोली ल्याएका छन् ।

विस्फोटको समयमा कारखाना भित्र लगभग १५० जना उपस्थित थिए । जसमध्ये ९० जना प्रभावित क्षेत्रमा थिए ।

Previous Post

प्रतिवेदन लेखनमा प्रथम भएकी रेन्बो एकेडेमिक होम्सकी छात्रा भण्डारीलाई पुरस्कार प्रदान

Next Post

दक्षिण कोरियाका शिर्ष अभियोजकद्वारा राजीनामा

Next Post

दक्षिण कोरियाका शिर्ष अभियोजकद्वारा राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन