• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एकाएक गाउँबाट १६ जनाको पूरै परिवार गायब

नीतिप्रेस by नीतिप्रेस
July 28, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ऋणमा डुबे, भत्ता बुझे, सुंगुर काटेर भोज खाए अनि घर छाडे

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा परिवारका १६ जना सदस्यहरु एकाएक गायब भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको एक परिवार नै गायब भएको हो ।

उर्मिला हायुसहित उनको १६ जनाको परिवार नै केही दिनदेखि हराइरहेका छन् ।  लोपोन्मुक हायु परिवारको घर जंगलको बिचमा रहेको थियो । गाउँपालिकाका अनुसार उनीहरु शुक्रबार–शनिबार नै हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

लोपोन्मुख जाती भएका कारण उक्त परिवारमा  आमा, छोराबुहारी, छोरी नातिना, ज्वाइँ लगायत सबै एकै घरमा बस्दै आइरहेका थिए । उनका ६ जना छोरा, ६ जना छोरी, एक जना बुहारी, एक जना ज्वाइँ र एकजना नाती गरी १६ जनाको परिवार रहेको थियो ।जसमध्ये एक छोरी काठमाडौं र एक बुहारी विदेशमा रहेकी थिइन् । केही वर्षअघि उक्त परिवारका जेष्ठ सदस्य भीरबाट लडेर मृत्यु भएको थियो ।

उनीहरुले सरकारले दिँदै आएको भत्ता केही दिनअघि मात्र बुझेका थिए । प्रतिमहिना सरकारले उनीहरुलाई ४ हजारका दरले भत्ता दिँदै आएको थियो । हरेक तीनतीन महिनामा भत्ता पाउने हुँदा १६ जनाको परिवारले एकैपटक झण्डै दुई लाख रुपैयाँ पाएको थियो ।

बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । १ लाख ९६ हजार भत्ता बुझेपछि उक्त परिवार गायब भयो । उनीहरुसँग मोबाइल रहेको तर सबै मोबाइल स्वीच अफ रहेको छ । जसकारण अन्तिम लोकेशन कहाँ देखाएको छ ट्रेस गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले केहीदिनअघि मात्रै एकैपटक ३ महिनाको भत्ता लिएका थिए ।

त्यस्तै, उक्त परिवार ऋणमा डुबेको समेत बाहिरिएको छ । केही स्थानीयहरूले धेरै ऋण भएकाले सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीलाई बताएका छन् ।  ऋण उठाउन बैंक तथा वित्तीय संस्था र अन्य व्यक्तिहरु समेत ऋण उठाउन जाने गरेको थियो । केही दिनअघि पनि केही व्यक्तिहरु ऋण उठाउन पुगेका थिए । ठूलो परिवार र आर्थिक अभावका कारण लागेको ऋण तिर्न नसक्दा हायु परिवार तनावमा रहेको थियो ।

Previous Post

गोसाइँकुण्डमा डुबेर दुई युवकको मृत्यु

Next Post

पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध

Next Post

पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन