• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रत्नमायाले जनताको हक अधिकारका लागि गरेको योगदान चिर स्मरणीय रहन्छः केसी

नीतिप्रेस by नीतिप्रेस
August 10, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कांग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केसीले कांग्रेस नेता एवं मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङकी माता रत्नमायाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

सामाजिक सञ्जालमार्फत एक शोक एवं समवेदना सन्देश जारी गर्दै केसीले रत्नकुमारी पार्टीप्रति निष्ठावान र संघर्षशील व्यक्तित्व थिइन् । साथै रत्नमायाले कांग्रेसका हरेक आन्दोलनमा सक्रिय सहभागी हुनुका साथै सामाजिक सेवामा पनि अग्रणी भूमिका निर्वाह गरेको केसीले स्मरण गरे ।

सचिव केसीले रत्नमायाले जनताको हक अधिकारका लागि गरेको योगदान चिर स्मरणीय रहने उल्लेख गरे ।

रत्नमायाको राजनीतिक यात्राले कांग्रेसको पार्टी सुदृढीकरणमा विशेष भूमिका खेलेकोले पार्टीका नेता-कार्यकर्ताले उनको योगदानलाई ऐतिहासिक मान्ने भन्दै केसीले शोकसंतप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

रत्नमायाको ९१ बर्षको उमेर आज पोखराको लामाचौरमा निधन भएको हो । मादी गाउँपालिकाको थुमाकोडाँडा निवासी रत्नमाया पोखरा महानगरपालिका वडा नं. १६ बानियाँपथमा जेठा छोरा सुवेदार गम्भीरजंग गुरुङसँग बस्दै आएकी थिइन् ।

स्व. रत्नमायाको सोमबार दिउँसो १२ देखि १ बजेबीच अन्तिम श्रद्धाञ्जलीका लागि पोखरास्थित बौद्ध अर्घौँ सदनमा राखिने र १ बजे  बौद्ध अर्घौं सदन प्राङ्गणमै अन्त्येष्टि गरिने बताइन्छ ।

स्व. रत्नमायाका श्रीमान एवं प्रजातन्त्र सेनानी डिल्लीजंगको यसअघि नै निधन भइसकेको छ । उनका दुई छोरा गम्भीर र देवीजंग साथै छोरीहरु महाकाली र उमाकुमारी छन् । 

Previous Post

गण्डकी मेडिकल कलेजको आधारभूत सर्जिकल कार्यशाला सम्पन्न

Next Post

पोखरामा यस वर्ष पनि पाल्पाको लाखे नाच देखाइने

Next Post

पोखरामा यस वर्ष पनि पाल्पाको लाखे नाच देखाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन