• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा ट्रेड मलमा किनमेल गर्दा ५० प्रतिशतसम्म छुट पाइने

नीतिप्रेस by नीतिप्रेस
August 10, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा ट्रेड मलले १३औँ वार्षिकोत्सवको अवसरमा सामन खरिदमा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

मलले वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिवल’ अन्तर्गत पाँच सय रुपैयाँदेखि माथिका सामान खरिदमा उक्त छुट दिइने पोखरा ट्रेड मल एन्ड हाउजिङका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए ।

‘मल २०७२ असोज २६ देखि औपचारिक रुपमा सञ्चालनमा आए पनि हामीले प्रालि दर्ता भएको दिनमा वार्षिकोत्सव मनाउँदै आएका छौं,’ उनले भने ।

यो पटक हामीले ग्राहक लक्षित कार्यक्रमअन्तर्गत छुट दिइने उनले बताए ।

यो अफर साउन २५ देखि सुरु भएको भदौ ४ गतेसम्म १० दिन चल्ने अध्यक्ष काफ्लेले बताए ।

मलमा रहेका व्यावसायीको सहकार्यमा उक्त अफर ल्याएको उनले सुनाए । साथै, मलमा नयाँ व्यवसाय गर्न चाहने व्यवसायीका लागि ६ सयदेखि १२ सय वर्ग फिटसम्मको स्थान उपलब्ध गराउन सकिने पनि उनले बताए ।

वार्षिकोत्सवमा यसभन्दा अघि रक्तदान, विद्यालयस्तरीय वक्तृत्वकला, छात्रवृत्ति, उत्कृष्ट व्यवसायी सम्मान कार्यक्रम गर्दै आएको मलले यो पटक ‘ग्रान्ड सपिङ फेस्टिभल’ अन्तर्गत छुटको कार्यक्रम ल्याएको उनले बताए । आगामी वर्ष ग्राहक लक्षित अझै रचनात्मक र सृजनात्मक कार्यक्रम गर्दै गर्दै जाने उनको भनाइ छ । 

Previous Post

पोखरामा यस वर्ष पनि पाल्पाको लाखे नाच देखाइने

Next Post

अब अस्थायी शिक्षकहरुलाई उमेरहद नलाग्ने, पास हुन नसक्नेलाई ‘गोल्डेन ह्याण्डसेक’

Next Post

अब अस्थायी शिक्षकहरुलाई उमेरहद नलाग्ने, पास हुन नसक्नेलाई ‘गोल्डेन ह्याण्डसेक’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन