• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा ऐतिहासिक पाल्पाली लाखे नाच : सांस्कृतिक धरोहरको भव्य प्रदर्शन

नीतिप्रेस by नीतिप्रेस
August 12, 2025
in कास्की, गण्डकी प्रदेश, धर्म/संस्कृति, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, साउन २७ – सिटिजन फर्निचर पोखराको आयोजनामा पाल्पाको रिब्दीकोट गाउँपालिका–३, श्री भीमसेन गुठी भैरवस्थान, हटियाद्वारा प्रस्तुत ऐतिहासिक पाल्पाली लाखे नाच सोमबार साँझ पोखरामा भव्य रूपमा भएको छ।

सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित न्यूरोडस्थित सिटिजन फर्निचरको मूल सडकमा साँझ ७:३० बजेदेखि मध्यरातसम्म भएको कार्यक्रममा ठूलो संख्यामा दर्शकहरू उपस्थित थिए।

कार्यक्रममा पाल्पाली समाज पोखरा र सिटिजन फर्निचरको सहकार्यमा भैरवस्थानको रोट, टिका–प्रसाद, बटुक र चुकाउनीजस्ता परम्परागत परिकारद्वारा पाहुनाको स्वागत गरिएको थियो।

जनविश्वासअनुसार, करिब ५०० वर्षअघि पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले काठमाडौं आक्रमणका क्रममा भैरव मूर्तिसहित केही नेवार समुदायलाई पाल्पा ल्याएपछि लाखे नाचको सुरुवात भएको हो। यस परम्परालाई श्री भैरवस्थान गुठीले निरन्तरता दिँदै आएको छ।

कार्यक्रमका संयोजक तथा सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीले पोखरामा देखिएको उत्साह र सहभागिताप्रति आभार व्यक्त गर्दै आगामी वर्ष पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

Previous Post

अष्ट्रेलियामा नेपाली हिपहपको भव्य प्रदर्शन: नवाज अन्सारीको ‘साम्राज्य टुर

Next Post

कालीखोला क्षेत्रमा भीषण पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

Next Post

कालीखोला क्षेत्रमा भीषण पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन