• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

छिमेकी राष्ट्रहरुले सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गरे, सरकार दृढताका साथ उभिनुपर्छः सभामुख घर्तिमगर

नीतिप्रेस by नीतिप्रेस
August 31, 2025
in नेपाली समाचार आजको, लुम्विनी प्रदेश
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले नेपालको भूसीमा र राष्ट्रिय सार्वभौमिकताको सवालमा सरकारले दृढ र स्पष्ट कदम चाल्नुपर्ने बताउनुभएको छ ।
आईतवार नवलपरासीको सुस्ता अवलोकनका लागि जानुभएका उहाँले यस्तो बताउनु भएको हो । उहाँले छिमेकी राष्ट्रहरुले नेपालसँगको सीमा विवादको विषयमा अन्तर्राष्ट्रिय मान्यताविपरित व्यवहार गरिरहेको आरोप समेत लगाउनु भयो ।

उहाँले सन्धिका बखत जुन ठाउँबाट नदी बगिरहेको छ त्यही ठाउँलाई सीमा मान्नुपर्ने भएपनि छिमेकी राष्ट्रहरु चीन र भारतले अटेर गरिरहेको भन्दै सीमा रक्षाका लागि सरोकारवाला सबै दृढताका साथ उभिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, नेपालीको एउटै मात्र सपना के हो भने नेपाली माटोको रक्षा गर्ने कर्तव्य पनि नेपालीको हो । भारतीय माटोको रक्षा गर्ने जिम्मेवारी भारतीय नागरिकको हो ।

सबैले आफ्नो माटोको रक्षा गर्ने नै हो । तर सन्धि हुँदाखेरी जुन ठाउँबाट नदी बगेको थियो । त्यही ठाउँलाई नै सीमा मान्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर त्यो अन्तर्राष्ट्रिय मान्यतालाई हाम्रा छिमेकी राष्ट्रहरुले त्यति बुझ्नु भएन । बुझेर पनि बुझ पचाउन थाल्नुभयो । नबुझेको हैन । त्यसकारण म के भन्छु भने नेपालका प्रधानमन्त्रीज्यूले, राष्ट्रपतिज्यूले, सभामुखज्युले र मन्त्रीज्युहरुले माटोलाई पहिला माया गर्नुपयो ।

सभामुख घर्तीमगरले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख तथा मन्त्रीहरूले मातृभूमिप्रति गहिरो प्रेम र दायित्व देखाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

Previous Post

भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु

Next Post

लगानी भएका जलविद्युत आयोजना निर्माण गर्न मन्त्रालयले सहयोग गर्छः वनसचिव मिश्र

Next Post

लगानी भएका जलविद्युत आयोजना निर्माण गर्न मन्त्रालयले सहयोग गर्छः वनसचिव मिश्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन