• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मुग्लिङ्ग नारायणघाट सडक अजै बन्द

नीतिप्रेस by नीतिप्रेस
September 23, 2025
in घटना, नेपाली समाचार आजको, सम्पादकीय समाचार पृष्ठ
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउनको पहिलो हप्ताबाट सुरु भएको पहिरोले बन्द रहेको अरनिको राजमार्गमा अझै पनि निर्बाध रूपमा सवारी आवतजावत गर्न सकेका छैनन् । हिजो मात्रै सडक पुनः खोलिएको भनिए पनि यहाँका स्थानीय यो समस्याको स्थायी समाधानको खोजीमा छन् ।

“हिजो मात्रै पहिरो पन्छाइएको छ तर कति बेला पहिरो झर्छ भन्ने टुङ्गो छैन । पहिरो झर्ने र हटाउने भन्दा पनि पहिरो नै नआउने बनाउन पर्ने हो । गाडी चल्न सकेका छैनन् त्यसो हुँदा यहाँ आउने ग्राहक पनि घटेका छन् । हामी पनि आफ्नो सामान त्यही पहिरोबाट नै नाम्लो लगाएर बोकेर ल्याउने गरेका छौँ ।” एक स्थानीय व्यापारीले  भने ।

पहिरोले बाटो बन्द हुँदा तातोपानी नाका भएर हुने आयात पनि प्रभावित भएको छ । दुई महिनादेखि नै कोदारी सडक बन्द हुँदा छिमेकी चीनबाट आयात गरिएका सामानहरू बाटोमै अड्किएका छन् । अझ चाड पर्वको लागि भनेर ल्याइएको फलफूलहरू कुहिइसकेका छन् भने जाडोको लागि भनेर आयात गरिएका केही सामाग्रीहरू चीन तर्फ नै अड्किएका छन् ।

सिन्धुपाल्चोकबाट तातोपानी नाका जाने यो राजमार्गको इकोमा मात्रै होइन, अविरल वर्षाले डाक्लाङ र मिनिट्रक पार्किङ क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध बनाउने गरेको छ । लिपिङबाट भरियाले बोकेर इको पहिरो कटाएका २१ कन्टेनर फलफूल डाक्लाङ पहिरोले रोकेपछि १२ दिनदेखि रोकिएका छन् ।

१५ कन्टेनर फलफूल मितेरीपुल कटेर लिपिङ क्षेत्रमा रोकिएको छ । पहिरोका कारण दुई महिनादेखि तातोपानी भन्सारको राजस्व सङ्कलनमा गम्भीर धक्का लागेको छ । 

Previous Post

मिथिलाञ्चलमा नाचिने लोक नृत्यहरुमध्ये एक विशिष्ट नृत्य झिझिया

Next Post

सुदूरपश्चिममा १ हजार ४५८ जना कैदीबन्दी फरार भएकोमा ८४५ जनामात्रै कारागार फर्किए

Next Post

सुदूरपश्चिममा १ हजार ४५८ जना कैदीबन्दी फरार भएकोमा ८४५ जनामात्रै कारागार फर्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन